Skip to content
September 16, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • International
  • Technology
  • Uncategorized

जेनजीको होहल्लापछि शीतल निवास परिसरको सुरक्षा व्यवस्था कडा

Kamal Tamang October 11, 2025
1
Share On:

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग छलफल गर्ने प्रतिनिधिबारे विवाद भएपछि शीतलनिवास बाहिर जेनजी प्रतिनिधिहरूले नाराबाजी गरेका छन् ।

विवाद बढेपछि राष्ट्रपतिले आज गर्ने भनिएको छलफल स्थगित भएको छ । अब सोमबार दिउसो ३ बजे राष्ट्रपति र जेनजी प्रतिनिधिबिच छलफल हुने राष्ट्रपतिको सचिवालयले जानकारी दिएको छ ।

शीतलनिबास परिसरमा जेनजीहरु नाराबाजीमा उत्रिएपछि सुरक्षा व्यवस्था कडा पारिएको छ ।

Post navigation

Previous: जेनजी आन्दोलनपछि पहिलो पटक बोले लेखकः आन्दोलनमा गोली चलाउन आदेश दिएको छैन्
Next: डोटीको गोल्डेन सडकखण्डमा सवारी दुर्घटनाः एक जनाको मृत्यु, २१ घाइते

Related Stories

1
  • International
  • News

खामेनी हत्याको बदला अवस्य लिनेछौं –इरान

Kamal Tamang July 2, 2026
1
  • International
  • News
  • Social

संयुक्त राष्ट्रसंघमा नेपालको मानवअधिकार प्रतिवेदन पारित, यौन हिंसा र बालअधिकारमा कानुन सुधारको जोड

Kamal Tamang July 1, 2026
1
  • International
  • News
  • Social

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुँदै

Kamal Tamang July 1, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.