Skip to content
September 18, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • International
  • Technology
  • Uncategorized

न्यूयोर्कको मेयर जितेपछि ममदानीले नेपाली रेस्टुरेन्टमा खाए मःम

Kamal Tamang November 6, 2025 1 minute read
1
Share On:

काठमाडौं ।  विश्वको आर्थिक राजधानी मानिने अमेरिकाको न्युयोर्कको मेयरमा निर्वाचित भएपछि चर्चामा आएका जोहरन ममदानीले नेपाली रेष्टुरेन्टमा पुगेर मस्म खाएका छन् ।

मेयरमा निर्वाचित भएपछि उनी बुधबार ज्याक्सन हाइट्सस्थित ‘लालिगुराँस बिस्ट्रो’ नामक नेपाली रेष्टुरेन्टमा ‘लञ्च’ का लागि पुगेका हुन् । ३४ वर्षीय ममदानीले नेपाली रेष्टुरेन्टमा खाजा खाँदै गरेको तस्बिर आफ्नो एक्स (ट्विटर)अकाउन्टमा साझा गरेका छन् ।तस्बिरहरुमा उनका अगाडि मःम लगायतका परिकार देखिन्छ ।

‘मेयरमा निर्वाचित भएपछि पहिलो दिन बिहानैका अन्तर्वार्ता, बैठक र अन्य तयारीमा बित्यो,’ उनले लेखेका छन्, ‘तर, मेरा सांसद एओसी (एलेक्जान्द्रिया ओकासियो–कोर्टेज) सँगको लञ्च विशेष रह्यो ।’उनले गौतम बुद्धको फोटोको अघिल्तिर उभिएर फोटो पनि खिचाएका छन् । ‘लालिगुराँस बिस्ट्रो’ नामक नेपाली रेष्टुरेन्ट नेपाली माझ चर्चित छ ।

Post navigation

Previous: कांग्रेस विवादः आज नियमित महाधिवेशन पक्षधरको विशेष भेला 
Next: दार्चुला पावरले आईपीओ निष्कासन गर्ने

Related Stories

1
  • International
  • News

खामेनी हत्याको बदला अवस्य लिनेछौं –इरान

Kamal Tamang July 2, 2026
1
  • International
  • News
  • Social

संयुक्त राष्ट्रसंघमा नेपालको मानवअधिकार प्रतिवेदन पारित, यौन हिंसा र बालअधिकारमा कानुन सुधारको जोड

Kamal Tamang July 1, 2026
1
  • International
  • News
  • Social

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुँदै

Kamal Tamang July 1, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.