Skip to content
September 18, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • International
  • Technology
  • Uncategorized

कार्यवाहक प्रमुख निर्वाचन आयुक्तले भने– ‘प्रतिनिधिसभा पुनर्स्थापना कि चुनाव भन्ने प्रश्नमा रुमलिन आवश्यक छैन’ 

Kamal Tamang November 7, 2025 1 minute read
1
Share On:

काठमाडौं ।  कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले प्रतिनिधिसभा पुनर्स्थापना कि चुनाव भन्ने प्रश्नमा रुमलिन आवश्यक नरहेको बताएका छन् ।निर्वाचनको तयारीको ६० प्रतिशत काम भइसकेको र विगतमा संविधानको धारा टेकेर प्रतिनिधिसभा विघटन भएको जस्तो गरी यसपटक प्रतिनिधिसभा विघटन नभएको ख्याल गर्न उनको आग्रह छ ।

राष्ट्रिय सभा अन्तर्गतको संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा उनले यस्तो बताएका हुन ।समितिमा संघीय संसद्को आसन्न निर्वाचनको तयारी सम्बन्धमा निर्वाचन आयोगका पदाधिकारीहरूसँग छलफल भएको छ । बैठकमा सांसदहरूले प्रतिनिधिसभा पुनर्स्थापना कि चुनाव ? भनेर समाजमा जिज्ञासा रहेको बताएका थिए ।

‘अब प्रतिनिधिसभा पुनर्स्थापना कि चुनाव ?  भन्ने होइन । पुनर्स्थापनाको माग अदालत रहेकाले त्यसमा नजाऔं,’ कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले जवाफ दिए, ‘अहिले विषम परिस्थिति हो । निर्वाचन हुन्छ र हुनुपर्छ ।’दलहरूलाई पनि चुनाव हुन्छ कि हुँदैन भन्ने बहसमा रुमलिन छाडेर चुनाव हुन्छ भन्ने नारा लिएर अगाडि बढन उनको आग्रह छ ।

Post navigation

Previous: पहिलो त्रैमासमा वाणिज्य बैंकहरुकोको नाफा १३ अर्ब १४ करोड ४९ लाख कस्को कति ?
Next: २४ पुग्यो निर्वाचन आयोगमा दर्ताका लागि निवेदन दिने दलको संख्या 

Related Stories

1
  • International
  • News

खामेनी हत्याको बदला अवस्य लिनेछौं –इरान

Kamal Tamang July 2, 2026
1
  • International
  • News
  • Social

संयुक्त राष्ट्रसंघमा नेपालको मानवअधिकार प्रतिवेदन पारित, यौन हिंसा र बालअधिकारमा कानुन सुधारको जोड

Kamal Tamang July 1, 2026
1
  • International
  • News
  • Social

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुँदै

Kamal Tamang July 1, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.