Skip to content
September 18, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • International
  • Technology
  • Uncategorized

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको नाफा चार करोड ५० लाख

Kamal Tamang November 7, 2025
1
Share On:


काठमाडौं । नेपाल इन्भेस्टमेन्ट बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ४ करोड ५० लाख रुपैयाँ नाफा गरेको छ । बैंकले शुक्रबार जारी गरेको त्रैमासिक वित्तीय विवरणअनुसार यो आर्थिक वर्षको तीन महिनामा सो नाफा आर्जन गरेको हो ।

यो नाफा अघिल्लो वर्षको तुलनामा भने भारी कम हो । यो अवधिमा खुद नाफा ९६।९२ प्रतिशत घटेको छ । बैंकको गत वर्षको यसै अवधिमा यस्तो नाफा एक अर्ब ४६ करोड रुपैयाँ थियो ।

चालू आर्थिक वर्षको बैंकको खुद ब्याज आम्दानी पनि घटेको छ । यस्तो आम्दानी पहिले ३ अर्ब ८७ करोड रुपैयाँ रहेकोमा अहिले ३ अर्ब २४ करोड रुपैयाँ छ ।

Post navigation

Previous: सर्वोच्च अदालत आगामी मङ्सिर १ देखि पूर्णरुपमा सञ्चालन हुने
Next: पहिलो त्रैमासमा वाणिज्य बैंकहरुकोको नाफा १३ अर्ब १४ करोड ४९ लाख कस्को कति ?

Related Stories

1
  • International
  • News

खामेनी हत्याको बदला अवस्य लिनेछौं –इरान

Kamal Tamang July 2, 2026
1
  • International
  • News
  • Social

संयुक्त राष्ट्रसंघमा नेपालको मानवअधिकार प्रतिवेदन पारित, यौन हिंसा र बालअधिकारमा कानुन सुधारको जोड

Kamal Tamang July 1, 2026
1
  • International
  • News
  • Social

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुँदै

Kamal Tamang July 1, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.