Skip to content
September 20, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • International
  • Technology
  • Uncategorized

नेपाल राष्ट्र बैंकमा ७६ जनाको लागि जागिर खुल्यो

Kamal Tamang December 5, 2025 1 minute read
1
Share On:

काठमाडौं । नेपाल राष्ट्र बैंकमा ७६ जनाको लागि जागिर खुलेको छ । बैंकले शुक्रबार एक सूचना निकाल्दै ७६ वटा पदका लागि दरखास्त आह्वान गरेको हो । राष्ट्र बैंकले मंसिर १९ देखि सहायक निर्देशक अन्तर्गत अर्थशास्त्र, व्यवस्थापन, सामान्य प्रशासन, लेखा/लेखापरीक्षण, वाणिज्य कानुन तथा सहायक द्वितीय पदका लागि खुला प्रतिस्पर्धा मार्फत दरखास्त आह्वान गरेको हो ।

सहायक निर्देशक पदका लागि सम्बन्धित बिषयमा स्नातकोत्तर तह उत्तीर्ण गरेको हुनु पर्नेछ भने सहायक द्वितीयका लागि प्रमाणपत्र तह २ तथा लोक सेवा आयोगको पूर्वयोग्यता परीक्षा उत्तीर्ण गरेको हुनु पर्नेछ ।

उक्त पदमा आवेदन दिन चाहाने उम्मेदवारले बैंकको अनलाइन पोर्टल jobs.nrb.org.npमा गई नागरिकता, शैक्षिक प्रमाणपत्र, अनुभव/तालिमका कागजात तथा पासपोर्ट साइज फोटोको स्क्यानप्रतिलिपि पेस गर्न सक्नेछन् । आवेदनका लागि साधारण दस्तुरको पुस १० गते सम्म रहेको छ भने दोब्बर दस्तुर को म्याद पुस १७ गतेसम्म रहेको छ ।

Post navigation

Previous: चुनावको तयारीबारे सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दै निर्वाचन आयोग
Next: प्रतिनिधिसभाको निर्वाचनः चुनाव२ वटा माओवादी पार्टीसहित ५ कम्युनिस्ट दलले भाग नलिने 

Related Stories

1
  • International
  • News

खामेनी हत्याको बदला अवस्य लिनेछौं –इरान

Kamal Tamang July 2, 2026
1
  • International
  • News
  • Social

संयुक्त राष्ट्रसंघमा नेपालको मानवअधिकार प्रतिवेदन पारित, यौन हिंसा र बालअधिकारमा कानुन सुधारको जोड

Kamal Tamang July 1, 2026
1
  • International
  • News
  • Social

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुँदै

Kamal Tamang July 1, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.