Skip to content
September 19, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • International
  • Technology
  • Uncategorized

अमेरिकाले भेनेजुएला ‘चलाउने’ राष्ट्रपति डोनाल्ड ट्रम्पको घोषणा

Kamal Tamang January 4, 2026
1
Share On:


काठमाडौं ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलामा सैनिक कारबाहीसँगै राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नी सिआलिया फ्लोरेस पक्राउ परेपछि अमेरिकाले देश चलाउने बताएका छन् ।

फ्लोरिडामा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले भने, ‘हामी भेनेजुएलालाई तबसम्म चलाउनेछौँ जबसम्म सुरक्षित, उपयुक्त र विचारपूर्वक नयाँ नेतृत्वमा हस्तान्तरण गर्न सक्दैनौँ।” उनले जोड दिए, “यो हस्तान्तरण सोचविचारपूर्वक हुनुपर्छ किनभने हामी भेनेजुएलाका जनताको हित सुनिश्चित गर्न चाहन्छौँ।’

ट्रम्पले भविष्यमा नयाँ नेतृत्वले भेनेजुएलामा हालको जस्तै अवस्था दोहोर्‍याउने जोखिम नहोस् भनी अमेरिका प्रतिबद्ध रहेको पनि बताए। उनले थपे, ‘हामी त्यस्तो स्थिति चाहँदैनौँ जहाँ कोहीले भेनेजुएलाको जनताको हित विपरीत निर्णय लिन्छ।’

Post navigation

Previous: रोल्पामा जीप दुर्घटनाः दुई विद्यार्थीको मृत्यु, ९ जना घाइते 
Next:  भेनेजुएला प्रकरणः हिंस्रक सैन्य आक्रमण गरेको भन्दै पूर्वप्रधानमन्त्री खनालले गरे अमेरिकाको निन्दा 

Related Stories

1
  • International
  • News

खामेनी हत्याको बदला अवस्य लिनेछौं –इरान

Kamal Tamang July 2, 2026
1
  • International
  • News
  • Social

संयुक्त राष्ट्रसंघमा नेपालको मानवअधिकार प्रतिवेदन पारित, यौन हिंसा र बालअधिकारमा कानुन सुधारको जोड

Kamal Tamang July 1, 2026
1
  • International
  • News
  • Social

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुँदै

Kamal Tamang July 1, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.