Skip to content
September 19, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • International
  • Technology
  • Uncategorized

 अस्वस्थकर बन्यो काठमाडौँ उपत्यकाको वायु, विश्वकै प्रदुषित शहरको सूचीमा ७ औं नम्बरमा काठमाडौं

Kamal Tamang January 13, 2026 1 minute read
1
Share On:


काठमाडौं ।  काठमाडौँ उपत्यकाको वायु अस्वस्थकर बनेको छ। विश्वभरको वायु प्रदूषणको अवस्था रियल टाइममा मापन गर्ने आईक्यू एयरका अनुसार उपकत्यकाका काठमाडौं, भक्तपुर र ललितपुर तीनै शहरको वायु अस्वस्थकर देखाएको हो। 

यो समाचार तयार पर्दासम्म वायुको स्तर काठमाडौँको १७५, भक्तपुरको १९७ र ललितपुरको पाटनको ११९ एक्यूआई मापन भएको छ। यो जनस्वास्थ्यको हिसाबले अस्वस्थकर हो । अहिले काठमाडौं विश्वकै प्रदुषित शहरको सूचीमा ७ औं नम्बरमा छ । हरेक वर्ष जाडो महिनामा काठमाडौंको वायु प्रदूषण बढ्छ। यो वर्ष पनि केहिदिनदेखि वायु प्रदुषण बढ्दै गइरहेको छ। 

एक्यूआईले हावामा हुने पीएम २।५ र पीएम १० भनिने सूक्ष्म कणलाई हेरेर प्रदूषणको तह निर्धारण गर्छ। वायुको अवस्था जनाउने सूचक १०० भन्दा माथि पुगेमा स्वास्थ्य कमजोर भएकाहरुका लागि अस्वस्थकर र १५० अंकभन्दा माथि पुगेमा सबैलाई अस्वस्थकर मानिन्छ। वायु अस्वस्थकर हुँदा घरभित्रै बस्न र बाहिर निस्किनै परे मास्क, चस्मा र पूरै शरीर ढाकिने कपडा लगाउनुपर्ने चिकित्सकहरुको सुझाव छ । अस्वस्थकर हावाका कारण आँखा, फोक्सो र छालामा असर गर्छ।  

Post navigation

Previous: कांग्रेस विशेष महाधिवेशनः दोस्रो दिनको बन्द सत्र सुरु, केन्द्रीय कार्यसमिति बैठक सर्‍यो
Next: हिमाचलमा ग्यास सिलिन्डर विस्फोटः ९ जना नेपालीको मृत्यु

Related Stories

1
  • International
  • News

खामेनी हत्याको बदला अवस्य लिनेछौं –इरान

Kamal Tamang July 2, 2026
1
  • International
  • News
  • Social

संयुक्त राष्ट्रसंघमा नेपालको मानवअधिकार प्रतिवेदन पारित, यौन हिंसा र बालअधिकारमा कानुन सुधारको जोड

Kamal Tamang July 1, 2026
1
  • International
  • News
  • Social

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुँदै

Kamal Tamang July 1, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.