Skip to content
October 28, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • International
  • Technology
  • Uncategorized

हुन्डाई नेपालद्वारा क्रेटा ईभीको ड्राइभिङ रेञ्ज बढाउने बीएमएस अपडेट सार्वजनिक

Kamal Tamang February 2, 2026
1
Share On:

काठमाडौं । हुन्डाई नेपालले क्रेटा ईभी प्रयोगकर्ताका लागि ड्राइभिङ रेञ्ज वृद्धि गर्ने उद्देश्यसहित ब्याट्री म्यानेजमेन्ट सिस्टम (बीएमएस) अपडेट सार्वजनिक गरेको छ । कम्पनीले सबै क्रेटा ईभी ग्राहकलाई नजिकको आधिकारिक सेवा केन्द्रमा गई निःशुल्क सफ्टवेयर अपडेट गराउन आग्रह गरेको छ ।

नेपाली सडक अवस्था र ड्राइभिङ शैलीलाई ध्यानमा राखी तयार गरिएको यस बीएमएस अपडेटमार्फत ब्याट्रीको कार्यक्षमता थप अप्टिमाइज गरिएको छ । अपडेटपछि क्रेटा ईभीको रेञ्ज हालको तुलनामा करिब १५ देखि २५ किलोमिटरसम्म बढ्ने हुन्डाई नेपालको दाबी छ ।

नयाँ अपडेटले दैनिक आवागमन तथा लामो यात्रामा प्रयोगकर्तालाई थप सहजता, सुविधा र भरोसा प्रदान गर्ने विश्वास लिइएको छ । यसले क्रेटा ईभीलाई अझ व्यवहारिक र भरपर्दो विद्युतीय सवारीका रूपमा स्थापित गर्न सहयोग पुर्याउनेछ ।

उक्त बीएमएस अपडेट हुन्डाई नेपालको देशव्यापी सेवा सञ्जालमार्फत कार्यान्वयन गरिएको छ, जसका कारण सबै क्रेटा ईभी ग्राहकहरूले सजिलै यसको लाभ लिन सक्नेछन् । हुन्डाई नेपाल निरन्तर रूपमा आफ्ना सवारी साधनको स्तरोन्नति गर्दै ग्राहक सन्तुष्टि बढाउन प्रतिबद्ध रहँदै आएको छ ।

Post navigation

Previous: बारा पुगे कुलमान, देशभर चुनावी अभियान गर्ने 
Next: आसन्न निर्वाचनमा एक थोपा पनि रगत बग्नु हुँदैन : प्रधानमन्त्री  कार्की

Related Stories

1
  • International
  • News

खामेनी हत्याको बदला अवस्य लिनेछौं –इरान

Kamal Tamang July 2, 2026
1
  • International
  • News
  • Social

संयुक्त राष्ट्रसंघमा नेपालको मानवअधिकार प्रतिवेदन पारित, यौन हिंसा र बालअधिकारमा कानुन सुधारको जोड

Kamal Tamang July 1, 2026
1
  • International
  • News
  • Social

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुँदै

Kamal Tamang July 1, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.