Skip to content
October 28, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • International
  • Technology
  • Uncategorized

आसन्न निर्वाचनमा एक थोपा पनि रगत बग्नु हुँदैन : प्रधानमन्त्री  कार्की

Kamal Tamang February 2, 2026 1 minute read
1
Share On:


काठमाडौं ।  अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा एक जना पनि घाइते हुन नहुने बताएकी छन् । महाराजगन्जस्थित नेपाल प्रहरीको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा आयोजित प्रहरी निरीक्षकहरूको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले भनिन्, ‘आसन्न निर्वाचनमा एक थोपा पनि रगत बग्नु हुँदैन ।’ 

सोमबार १८ महिना लामो तालिम पुरा गरेर नेपाल प्रहरीको १८३ औँ समूहका ९२ जना प्रहरी निरीक्षकहरू दीक्षित भएका छन् । दीक्षित हुनेहरूमा ९ महिला र ८३ जना पुरुष छन् । 

प्रधानमन्त्री कार्कीले कार्यक्षेत्रमा प्रवेश गर्न लागेका इन्स्पेक्टरहरूलाई सम्बोधन गर्दै भनिन्, ‘ विगतको कमजोरी नदोहोर्‍याउने र भविष्यमा प्रहरीलाई व्यावसायिक बनाउने दायित्व तपाईंहरुको हो ।’ कानुन कार्यान्वयन गर्न अधिकतम शिष्टता र मानवता हुनुपर्ने उल्लेख गर्दै कार्कीले भनिन्, ‘तपाईंको निष्पक्षता नै लोकतन्त्रको सुरक्षा कवच हो ।’

Post navigation

Previous: हुन्डाई नेपालद्वारा क्रेटा ईभीको ड्राइभिङ रेञ्ज बढाउने बीएमएस अपडेट सार्वजनिक
Next: सर्वोच्च अदालतले दिएन शरद ओझाको मुद्दामा अन्तरिम आदेश

Related Stories

1
  • International
  • News

खामेनी हत्याको बदला अवस्य लिनेछौं –इरान

Kamal Tamang July 2, 2026
1
  • International
  • News
  • Social

संयुक्त राष्ट्रसंघमा नेपालको मानवअधिकार प्रतिवेदन पारित, यौन हिंसा र बालअधिकारमा कानुन सुधारको जोड

Kamal Tamang July 1, 2026
1
  • International
  • News
  • Social

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुँदै

Kamal Tamang July 1, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.