Skip to content
October 28, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • International
  • Technology
  • Uncategorized

 रौतहटमा कर्फ्यूः बिहान २ घन्टाका लागि खुकुलो बनाइयो

Kamal Tamang February 22, 2026
car
Share On:


काठमाडौं । रौतहटमा बिहानीपख कर्फ्यू खुकुलो बनाइएको छ।गौर नगरपालिका क्षेत्रमा शनिबारदेखि लगाइएको अनिश्चितकालीन कर्फ्यू आदेश आइतबार बिहान २ घन्टाका लागि खुकुलो बनाइएको हो।

जिल्ला प्रशासन कार्यालय रौतहटका अनुसार अत्यावश्यक कामका लागि बिहान साढे ६ देखि साढे ८ बजेसम्मका लागि कर्फ्यू खुकुलो बनाइएको छ।बिहान साढे ८ बजेदेखि पुनः कर्फ्यू आदेश निरन्तर रहने प्रशासनले जनाएको छ।

दुई समुदायबीच विवादबाट सुरू भएको झडव तनावपूर्ण बनेपछि रौतहट प्रशासन कार्यालयले कर्फ्यू आदेश जारी गरेको थियो।पूर्वमा मुडवलवा गेट, पश्चिममा लालबकैया बाँध, उत्तरमा बम नहर र दक्षिणमा गौर भन्सार कार्यालयलाई सीमा मानेर कर्फ्यू तोकिएको छ।

कर्फ्यू आदेश जारी हुँदा कुनै पनि व्यक्ति आवतजावत गर्न, कुनै किसिमको भेला गर्न, सभा, जुलुस र प्रदर्शन गर्न प्रशासनले रोक लगाएको छ।दुई समुदायबीच बिहीबार राति विवाद भएको थियो। शुक्रबार पनि ढुंगामुढा र झडप समेत भएको थियो।

Post navigation

Previous: कुनै पनि किसिमका मत सर्वेक्षण नगर्न सञ्चारमाध्यमसँग अनुरोध छ : कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी
Next: वैदेशिक व्यापारका सात महिनाः नौ खर्ब पचास अर्ब घाटा

Related Stories

1
  • International
  • News

खामेनी हत्याको बदला अवस्य लिनेछौं –इरान

Kamal Tamang July 2, 2026
1
  • International
  • News
  • Social

संयुक्त राष्ट्रसंघमा नेपालको मानवअधिकार प्रतिवेदन पारित, यौन हिंसा र बालअधिकारमा कानुन सुधारको जोड

Kamal Tamang July 1, 2026
1
  • International
  • News
  • Social

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुँदै

Kamal Tamang July 1, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.