Skip to content
October 28, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • International
  • Technology
  • Uncategorized

ट्रम्पले महान्यायाधिवक्ता बोन्डीलाई पदबाट हटाए, सेना प्रमुखलाई पनि राजीनामा दिन निर्देशन 

Kamal Tamang April 3, 2026
1
Share On:

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले महान्यायाधिवक्ता पाम बोन्डीलाई पदबाट हटाएका छन्। सँगसँगै, अमेरिकी रक्षामन्त्री पिट हेगसेथले सेना प्रमुख र्‍यान्डी जर्जलाई पदबाट राजीनामा दिन आग्रह गरेका छन्।

बालिकाहरूलाई वेश्यावृत्तिमा लगाएको भन्दै जेल सजाय भोगेका जेफ्री एपस्टिनसँग सम्बन्धित फाइल सार्वजनिक गर्ने विषयमा उनको कामप्रति असन्तुष्टि जनाउँदै ट्रम्पले बिहीबार महान्यायाधिवक्ता बोन्डीलाई हटाउने निर्णय गरेका हुन्।

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले सरकारी स्रोतहरूलाई उद्धृत गर्दै लेखेको छ, ट्रम्पले आफ्ना आलोचक र विपक्षीहरूविरुद्ध मुद्दा चलाउन बोन्डीले अपेक्षाअनुसार छिटो काम नगरेको महसुस गरेका थिए।

ट्रम्पले सामाजिक सञ्जालमार्फत दिएको जानकारी अनुसार, उप–महान्यायाधिवक्ता टोड ब्लान्चले अस्थायी रूपमा महान्यायाधिवक्ता कार्यालयको नेतृत्व गर्नेछन्। ब्लान्च पहिले ट्रम्पका व्यक्तिगत वकिल पनि थिए।

उक्त पोस्टमा ट्रम्पले बोन्डीलाई ुअमेरिकी देशभक्त र विश्वासिलो साथीु भन्दै प्रशंसा गरेका छन् र उनले अपराध नियन्त्रणमा ठूलो काम गरेको उल्लेख गरेका छन्। उनले बोन्डी अब निजी क्षेत्रमा जाने बताए पनि विस्तृत जानकारी दिएका छैनन्।

Post navigation

Previous: पश्चिम एसियामा रहेका नेपालीको उद्धारका लागि आजदेखि नेपाल एयरलाइन्सको विशेष उडान
Next: डिपी अर्यालले गरे सभामुखमा मनोनयन दर्ता

Related Stories

1
  • International
  • News

खामेनी हत्याको बदला अवस्य लिनेछौं –इरान

Kamal Tamang July 2, 2026
1
  • International
  • News
  • Social

संयुक्त राष्ट्रसंघमा नेपालको मानवअधिकार प्रतिवेदन पारित, यौन हिंसा र बालअधिकारमा कानुन सुधारको जोड

Kamal Tamang July 1, 2026
1
  • International
  • News
  • Social

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुँदै

Kamal Tamang July 1, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.