Skip to content
October 28, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • International
  • Technology
  • Uncategorized

  इजरायल लेबननसँग प्रत्यक्ष वार्ताका लागि तयार 

Kamal Tamang April 10, 2026
1
Share On:


 काठमाडौं । इजरायल लेबननसँग प्रत्यक्ष वार्ताका लागि तयार भएको छ।  इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले यथाशीघ्र वार्ता गर्न मन्त्रिपरिषदलाई निर्देशन दिएको अमेरिकी टेलिभिजन नेटवर्क सिएनएनले जनाएको छ।

प्रत्यक्ष वार्ताका लागि लेबननले पटक–पटक आग्रह गरेपछि हिजो मैले मन्त्रिपरिषद्लाई यथाशीघ्र प्रत्यक्ष वार्ता सुरु गर्न निर्देशन दिएको छु, नेतन्याहूले भनाइ उद्धृत गरेर सिएनएनले लेखेको छ।नेतन्याहूले लेबननसँग वार्ताको एउटा मात्रै एजेन्डा हिजबुल्लाहलाई निःशस्त्रीकरण गर्नू हुने पनि बताएका छन्।

हिजबुल्लाह इरान समर्थित सशस्त्र समूह हो। इरान युद्धमा हिजबुल्लाहले लेबननबाट इसराइलमाथि प्रहार गरिरहेको छ। बुधबार युद्धविराम भए पनि इसराइलले लेबननमा भीषण हमला गरिरहेको छ। इसराइल र अमेरिका दुवैले युद्धविराममा लेबनन नसमेटिएको बताएका छन्।

युद्धविरामपछि बुधबार नै इसराइलले लेबननमा अहिलेसम्मकै ठूलो हमला गर्दा साढे २ सयभन्दा बढीको मृत्यु र ११ सय बढी मानिसहरू घाइते भएका थिए।नेतन्याहुले यस्तो वार्ता हिजबुल्लाहलाई निःशस्त्रीकरणसँगै दुई देशबीच शान्तिपूर्ण सम्बन्ध स्थापना गर्ने विषयमा केन्द्रित हुने बताएका छन्।उनले लेबननका प्रधानमन्त्रीले बेरुतलाई ‘सैन्यीकरणमुक्त’ बनाउन दिएको आह्वानलाई इसराइलले स्वागत गर्ने पनि बताएका छन्।

Post navigation

Previous: आज उपसभामुखको निर्वाचन हुँदै, रुवी र सरस्वतीबीच प्रतिस्पर्धा
Next: जेनजी आन्दोलनका क्रममा फरार भएका थुनुवा ८ महिनापछि सर्लाहीबाट पक्राउ

Related Stories

1
  • International
  • News

खामेनी हत्याको बदला अवस्य लिनेछौं –इरान

Kamal Tamang July 2, 2026
1
  • International
  • News
  • Social

संयुक्त राष्ट्रसंघमा नेपालको मानवअधिकार प्रतिवेदन पारित, यौन हिंसा र बालअधिकारमा कानुन सुधारको जोड

Kamal Tamang July 1, 2026
1
  • International
  • News
  • Social

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुँदै

Kamal Tamang July 1, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.