Skip to content
nepWordLogoTitle

Custom Ad 1
Primary Menu
  • Home
  • World
  • Technology
  • नेपाली
Light/Dark Button
  • Technology
  • Uncategorized
  • World

 ५.७३ अङ्कले घट्यो सेयर बजार, कारोबार ५ अर्बभन्दा तल

Kamal Tamang May 3, 2026 1 min read
nep
Share On:


काठमाडौं । साताको कारोबारको एक दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा झिनो गिरावट देखिएको छ। आज नेप्से परिसूचक ५.७३ अङ्कले घटेर २७३८.७२ विन्दुमा ओर्लिएको छ ।आज ३४६ कम्पनीका १ करोड ९ लाख ७७ हजार ७८३ कित्ता सेयर कुल ४ अर्ब ९१ करोड ६६ लाख २६ हजार ८४८ रुपैयाँ बराबरको कारोबार भएको छ ।

आजको कारोबारमा ९८ कम्पनीको सेयर मूल्य बढ्दा १६१ कम्पनीको मूल्य घटेको छ भने १० कम्पनीको मूल्य स्थिर रहेको छ। आजको बजारमा श्रीनगर एग्रिटेकका लगानीकर्ताले सबैभन्दा धेरै १२.५७ प्रतिशत नाफा कमाएका छन्। त्यस्तै, शिखर पावर ७.९१ प्रतिशत र एसियन हाइड्रोपावर ७.८८ प्रतिशतले बढेका छन्।

यता, कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले सबैभन्दा धेरै १०.३८ प्रतिशत गुमाएका छन् भने माईखोला हाइड्रोपावरको सेयर मूल्य ९.११ प्रतिशतले घटेको छ। कारोबार रकमका आधारमा आज रिलायन्स स्पिनिङ मिल्स शीर्ष स्थानमा रह्यो । जसको २६ करोड ७५ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भयो । त्यसैगरी आँखुखोला जलविद्युतको २१ करोड ९१ लाख र नेशनल हाइड्रोपावरको १९ करोड ३० लाख रुपैयाँको कारोबार भएको छ ।

आज १३ वटा उपसमूहमध्ये २ वटा मात्र हरियाली देखिएका छन्। बैंकिङ उपसूचक ०.०२ प्रतिशत र उत्पादन तथा प्रशोधन उपसूचक ०.८४ प्रतिशतले बढेका छन्। अन्य ११ वटा उपसूचकहरू भने घटेका छन्, जसमा अन्य समूह सबैभन्दा धेरै ०.९७ प्रतिशतले घटेको छ । आजको अन्त्यसम्ममा बजारको कुल पूँजीकरण ४६ खर्ब ७१ अर्ब रुपैयाँ कायम भएको छ।

Post navigation

Previous: सरकारको निर्णय नमानी विद्यालय खोल्ने स्थानीय तहका प्रमुखसँग शिक्षामन्त्रीले भोलि छलफल गर्ने
Next: यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

Related Stories

1
1 min read
  • News
  • Technology
  • Uncategorized
  • World

सिटी फुक्दै काठमाडौंमा सुकुमवासीको प्रदर्शन

Kamal Tamang May 29, 2026
1
1 min read
  • News
  • Technology
  • Uncategorized
  • World

उज्यालो नेपाल पार्टी र हाम्रो पार्टी नेपालबीच पार्टी समायोजन 

Kamal Tamang May 29, 2026
1
1 min read
  • News
  • Technology
  • Uncategorized
  • World

डेढ दर्जन मुलुकमा रिक्त रहेको राजदूत नियुक्तिका लागि आह्वान, तोक्यो बन्न १५ मापदण्ड

Kamal Tamang May 29, 2026
  • 1
    सिटी फुक्दै काठमाडौंमा सुकुमवासीको प्रदर्शनMay 29, 2026
  • 1
    उज्यालो नेपाल पार्टी र हाम्रो पार्टी नेपालबीच पार्टी समायोजन May 29, 2026
  • 1
    डेढ दर्जन मुलुकमा रिक्त रहेको राजदूत नियुक्तिका लागि आह्वान, तोक्यो बन्न १५ मापदण्डMay 29, 2026
  • 1
    स्थानीयले गराए पूर्वपश्चिम राजमार्ग अवरुद्ध, सडक निर्माणमा ढिलासुस्ती भएको आरोपMay 29, 2026
  • 1
    बजेटको अन्तिम तयारीका लागि रातभरि मन्त्रालयमै बसे अर्थमन्त्री डा. स्वर्णिम वाग्लेMay 29, 2026
  • 1
    गणतन्त्रको विकल्प अझ समुन्नत गणतन्त्र हो : प्रचण्डMay 29, 2026

You may have missed

1
1 min read
  • News
  • Technology
  • Uncategorized
  • World

सिटी फुक्दै काठमाडौंमा सुकुमवासीको प्रदर्शन

Kamal Tamang May 29, 2026
1
1 min read
  • News
  • Technology
  • Uncategorized
  • World

उज्यालो नेपाल पार्टी र हाम्रो पार्टी नेपालबीच पार्टी समायोजन 

Kamal Tamang May 29, 2026
1
1 min read
  • News
  • Technology
  • Uncategorized
  • World

डेढ दर्जन मुलुकमा रिक्त रहेको राजदूत नियुक्तिका लागि आह्वान, तोक्यो बन्न १५ मापदण्ड

Kamal Tamang May 29, 2026
1
1 min read
  • News
  • Technology
  • Uncategorized
  • World

स्थानीयले गराए पूर्वपश्चिम राजमार्ग अवरुद्ध, सडक निर्माणमा ढिलासुस्ती भएको आरोप

Kamal Tamang May 29, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

Our Team

Our Team
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Links

  • सिटी फुक्दै काठमाडौंमा सुकुमवासीको प्रदर्शन
  • उज्यालो नेपाल पार्टी र हाम्रो पार्टी नेपालबीच पार्टी समायोजन 
  • डेढ दर्जन मुलुकमा रिक्त रहेको राजदूत नियुक्तिका लागि आह्वान, तोक्यो बन्न १५ मापदण्ड
  • स्थानीयले गराए पूर्वपश्चिम राजमार्ग अवरुद्ध, सडक निर्माणमा ढिलासुस्ती भएको आरोप
  • बजेटको अन्तिम तयारीका लागि रातभरि मन्त्रालयमै बसे अर्थमन्त्री डा. स्वर्णिम वाग्ले
Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd.