Skip to content
September 16, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • International
  • Technology
  • Uncategorized

वीपी राजमार्गमा सवारी साधन सञ्चालनमा पूर्ण रोक

Kamal Tamang May 12, 2026
1
Share On:


काठमाडौँ । अविरल वर्षा र प्राकृतिक विपत्तिका कारण मुलुकका विभिन्न मुख्य राजमार्गहरू प्रभावित भएका छन्। आज बिहानसम्मको अद्यावधिक विवरण अनुसार बाढी र पहिरोका कारण केही सडक खण्डहरू पूर्ण रूपमा बन्द भएका छन् भने केही एकतर्फी मात्र सञ्चालनमा रहेका छन्।

काभ्रेपलाञ्चोक जिल्लाको खुरकोट–नेपालथोक–कटुञ्जेबेँसी सडक खण्डमा सवारी साधन सञ्चालनमा पूर्ण रोक लगाइएको छ। गत वैशाख २२ गतेदेखि नै सम्भावित बाढीको जोखिमलाई मध्यनजर गर्दै वीपी राजमार्गको उक्त खण्ड बन्द गरिएको हो। सुरक्षाका कारण सो क्षेत्रमा सवारी साधन चलाउन अनुमति दिइएको छैन।

कोशी प्रदेशका दुई मुख्य राजमार्गहरूमा पनि अवरोध कायमै छ । भोजपुर नगरपालिका वडा नं.५ बोखिममा वैशाख १२ गते आएको बाढीका कारण सडक अवरुद्ध भएको थियो। हाल उक्त स्थानमा वैकल्पिक बाटोको समेत व्यवस्था गरी सडक एकतर्फी रूपमा सुचारु गरिएको छ।

संखुवासभाको मकालु गाउँपालिका वडा नं‍. ३ नयाँ बस्तीमा वैशाख २३ गते खसेको पहिरोका कारण राजमार्ग प्रभावित भएको छ। अहिले सो स्थानमा पहिरो पन्छाएर बाटो एकतर्फी रूपमा सञ्चालनमा ल्याइएको छ।

Post navigation

Previous: स्नो रिभर्सको आईपीओ आजदेखि सर्वसाधारणका लागि खुला
Next: २,९७५ जना महिलाको स्तन र पाठेघरको मुखको क्यान्सर परीक्षणः १,७०० जनाको रिपोर्ट आउँदा ६० को एचपीभी पोजेटिभ

Related Stories

1
  • International
  • News

खामेनी हत्याको बदला अवस्य लिनेछौं –इरान

Kamal Tamang July 2, 2026
1
  • International
  • News
  • Social

संयुक्त राष्ट्रसंघमा नेपालको मानवअधिकार प्रतिवेदन पारित, यौन हिंसा र बालअधिकारमा कानुन सुधारको जोड

Kamal Tamang July 1, 2026
1
  • International
  • News
  • Social

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुँदै

Kamal Tamang July 1, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.