Skip to content
September 14, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • International
  • Technology
  • Uncategorized

रोस्ट्रम घेराउ गर्दै श्रम संस्कृति पार्टीका सांसदहरूले सभामुखलाई देखाए पर्चा

Kamal Tamang May 18, 2026 1 minute read
1
Share On:


 काठमाडौं । श्रम संस्कृति पार्टीका सांसदहरूले प्रतिनिधिसभाको आजको बैठकमा सभामुखलाई पर्चा देखाएका छन्।संसदको रोस्ट्रम घेराउ गर्दै उनीहरूले सभामुख डोलप्रसाद अर्याललाई विभिन्न नारा लेखिएको पर्चा देखाएका हुन्।पार्टीका दलका नेता हर्क साम्पाङसहित सांसदरूले बैठक सुरू भएलगत्तै रोस्ट्रमअघि पुगेर पर्चा देखाएका थिए।

पर्चामा ुप्रधानमन्त्री संसदप्रति जबाफदेही बन्नै पर्छ, प्रश्नदेखि भाग्न पाइँदैन,जनमतको सम्मान गर, संसद छलेर अध्यादेश ल्याउन बन्द गर, संसदीय जिम्मेवारी बहन गरु लेखिएको छ। झण्डै आधा मिनेट जति पर्चा देखाएपछि साम्पाङसहित सांसदहरू आफ्नो ठाउँमा आएर बसेका थिए। उनीहरूले सोही पर्चा छातीमा टाँसेर बैठकमा भाग लिइरहेका छन्। 

सरकारको नीति तथा कार्यक्रम माथिको छलफलपछि प्रधानमन्त्री बालेन शाह जबाफ दिन आएका थिएनन्। त्यतिबेला पनि श्रम संस्कृति पार्टीले बैठक बहिष्कार गरेको थियो।आज उक्त पार्टीले पर्चा देखाएर प्रधानमन्त्रीलाई संसदप्रति जबाफदेहि बन्न आग्रह गरेको छ।सभामुख अर्यालले श्रम संस्कृति पार्टीलाई मर्यादामा रहेर विरोध गर्न आग्रह गरेका छन्।

Post navigation

Previous: पूर्णबहादुर सहभागी कर्णाली भेलाले भन्योपार्टीको सबै तहमा २५ प्रतिशत युवाहरूको प्रतिनिधित्व हुनुपर्छ
Next: सन्दीपले लामिछानेले तोडे स्टार्कको कीर्तिमान, बने ओडीआईमा छिटो १५० विकेट लिने खेलाडी 

Related Stories

1
  • International
  • News

खामेनी हत्याको बदला अवस्य लिनेछौं –इरान

Kamal Tamang July 2, 2026
1
  • International
  • News
  • Social

संयुक्त राष्ट्रसंघमा नेपालको मानवअधिकार प्रतिवेदन पारित, यौन हिंसा र बालअधिकारमा कानुन सुधारको जोड

Kamal Tamang July 1, 2026
1
  • International
  • News
  • Social

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुँदै

Kamal Tamang July 1, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.