Skip to content
September 14, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • International
  • Technology
  • Uncategorized

भूमिहीन सुकुम्वासीलाई सम्मानजनक बसोबासतर्फ लैजान सरकारको प्रयास : सांसद खनाल

Kamal Tamang May 19, 2026
1
Share On:

काठमाडौं । रास्वपाका सांसद केपी खनालले सरकार भूमिहीन सुकुम्वासीलाई विस्थापित गर्न नभई सम्मानजनक र व्यवस्थित बसोबासतर्फ लैजान प्रयास गरिरहेको दाबी गरेका छन् । मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासमा वर्षौंदेखि राजनीतिक रूपमा प्रयोग गरिएको आरोप लगाएका हुन् ।

उनले भने, ‘भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसेवासमा नाममा बसैँदेखि राजनीतिक गदै आएकाहरूले भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसेवासमा बसिरहेकाहरूलाई एथा स्थिति मौ बसिरहन चाही रहेका छन् ।’

सांसद खनालले पछिल्लो समय देशभर सरकारले सुकुम्वासी बस्तीमा डोजर चलाएर नागरिकलाई सडकमा ल्याउन खोज्दैछ भन्ने भ्रम फैलाइएको दाबी गरे ।

उनले भने, ‘पछिल्लो समय देशभर भूमिहीन सुकुम्वासीलाई सडकमा उतारेर उनीहरूमाथि सरकारले डोजर चलाउँदै छ भन्ने भ्रम फइलदाइदै छ । सरकारले सुकुम्वासी बस्तीमाथि डोजर चलाएर उनीहरूलाई सडकमा ल्याउन खोजेको होइन ।’

उनले नदी तथा खोला किनारमा बसोबास गर्दा बाढी, दुर्घटना र अस्वस्थ वातावरणको जोखिम बढ्ने भएकाले प्रभावित नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गरी समाजको मूलधारमा ल्याउन खोजेको बताए ।

‘सरकारले आफ्ना नागरिक माथि लागेका सुकुम्बासीको अपमान जनक ट्यागलाई हटाएर उहाँ हरूलाई सम्मानित, सामाजिक र आथिक जीवन र व्यवस्थित बसोबास लिदन खोजेको हो । बसौदेखि आउने बाढीको कहर र खोलाको किनारको दुर्घटना र दुर्गन्धित बाट जोगाउन उहाँहरूलाई समाजको मूलधारमा ल्याउन खोजेको हो सरकारले,’ उनले भने ।

Post navigation

Previous: मापदण्ड नपुगेका अस्पताललाई कडा कारबाही गर्न सांसद ढकालको माग
Next: हुम्लाको नेप्कामा बाढीले बगायो घरगोठ र विद्यालय

Related Stories

1
  • International
  • News

खामेनी हत्याको बदला अवस्य लिनेछौं –इरान

Kamal Tamang July 2, 2026
1
  • International
  • News
  • Social

संयुक्त राष्ट्रसंघमा नेपालको मानवअधिकार प्रतिवेदन पारित, यौन हिंसा र बालअधिकारमा कानुन सुधारको जोड

Kamal Tamang July 1, 2026
1
  • International
  • News
  • Social

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुँदै

Kamal Tamang July 1, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.