Skip to content
September 14, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • International
  • Technology
  • Uncategorized

प्रतिनिधिसभाको बैठक बस्दै, निर्वाचन र विकास वित्तसम्बन्धी विधेयकहरू प्रस्तुत गरिँने

Kamal Tamang May 21, 2026 1 minute read
1
Share On:


काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा विभिन्न महत्वपूर्ण विधेयकहरूमाथि छलफल र पारित गर्ने कार्यसूची तय भएको छ। संघीय संसद सचिवालयले सार्वजनिक गरेको कार्यसूचीअनुसार बैठकमा निर्वाचन, विधि विज्ञान र विकास वित्तसँग सम्बन्धित विधेयकहरू प्रस्तुत गरिनेछन्। 

बैठकमा प्रधानमन्त्री, गृह मन्त्री एवं विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री बालेन्द्र साहको तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले तीनवटा विधेयकहरू प्रस्तुत गर्नुहुने कार्यक्रम रहेको छ। मन्त्री गौतमले ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३’, ‘मतदाता नामावली ९पहिलो संशोधन० विधेयक, २०८३’ र ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला ९स्थापना र सञ्चालन० विधेयक, २०८१’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रश्तुत गर्नेछिन्। 

त्यसैगरी, आर्थिक क्षेत्रसँग सम्बन्धित ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ माथि पनि सदनमा छलफल हुनेछ। अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले उक्त विधेयकमाथिको दफावार छलफल सदनमा गरियोस् भन्ने प्रश्ताव प्रश्तुत गर्नुहुने कार्यसूचीमा उल्लेख छ। विधेयकमाथि प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रश्तुत गरिसकेपछि अर्थ मन्त्री डा. वाग्लेले ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ लाई पारित गरियोस् भन्ने प्रस्ताव बैठकमा पेश गर्ने संसद सचिवालयले जनाएको छ। 

Post navigation

Previous: वैदेशिक रोजगारीका क्षेत्रमा हुने ठगी नियन्त्रण गरिनेछ : श्रममन्त्री यादव
Next: गोसाइकुण्डमा गङ्गादशहरा मेला सुरु

Related Stories

1
  • International
  • News

खामेनी हत्याको बदला अवस्य लिनेछौं –इरान

Kamal Tamang July 2, 2026
1
  • International
  • News
  • Social

संयुक्त राष्ट्रसंघमा नेपालको मानवअधिकार प्रतिवेदन पारित, यौन हिंसा र बालअधिकारमा कानुन सुधारको जोड

Kamal Tamang July 1, 2026
1
  • International
  • News
  • Social

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुँदै

Kamal Tamang July 1, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.