Skip to content
August 4, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • International
  • News
  • Technology
  • Uncategorized

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो, कति भयो कारोबार ? 

Kamal Tamang May 22, 2026 1 minute read
nep (2)
Share On:

काठमाडौं ।  सेयर बजार मापक नेप्से परिसूचकमा आज दोहोरो अङ्कको सुधार देखिएको छ। साताको कारोबारको एक दिन नेप्से परिसूचक १६.३८ अङ्कले बढेर २७५८.४९ विन्दुमा पुगेर बन्द भएको छ।

आजको बजारमा कूल ३३६ कम्पनीका १ करोड ८ लाख कित्ता सेयर किनबेच भएका छन्। यसक्रममा कूल ४ अर्ब ४८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।

आजको बजारमा २०२ कम्पनीको मूल्य बढेको छ भने ५९ कम्पनीको मूल्य घटेको छ । ७ कम्पनीको मूल्य भने स्थिर रहेको छ । आज हाइड्रो समूह सबैभन्दा धेरै १.२९ प्रतिशतले बढ्दा ट्रेडिङ बाहेक अरू सबै समूहका सूचक बढेका छन् । ट्रेडिङ समूह भने ०.४२ प्रतिशतले घटेको छ । 

आज सबैभन्दा बढी नाफा कमाउनेमा क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको देखिएको छ । जसको सेयर मूल्य १४.८१ प्रतिशतले बढेको छ । त्यस्तै, मैलुङ इनर्जीको मूल्य ९.६४ प्रतिशत र आँखुखोला जलविद्युतको मूल्य ६.९३ प्रतिशतले वृद्धि भएको छ।

कारोबार रकमका आधारमा आज आँखुखोला जलविद्युत् शीर्ष स्थानमा रह्यो। यस कम्पनीको ४३ करोड ६५ लाख ६३ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। यस्तै, रिडी हाइड्रोपावर २४ करोड ५४ लाख  र नेसनल हाइड्रो १६ करोड १३ लाख कारोबार सहित अगाडि देखिएका छन् ।

Post navigation

Previous: सार्वजनिक खर्चलाई लैङ्गिक सापेक्षताको आधारमा अघि बढाइने
Next: बाढी पहिरोले चार परिवार विस्थापित, जलविद्युत् आयोजनामा क्षति

Related Stories

1
  • News

खाद्य निरीक्षक राखेर बजार अनुगमन गर्न सरकारको आग्रह

Kamal Tamang July 29, 2026
1
  • News

नेपाल चिकित्सक संघद्वारा देशव्यापी आन्दोलन घोषणा, आकस्मिक बाहेकका सेवा बन्द गर्ने

Kamal Tamang July 29, 2026
1
  • News

उद्योगीका सुझावका आधारमा कर, पूर्वाधार र नीतिगत सुधार गर्ने सरकारको संकेत : चन्द्र ढकाल

Kamal Tamang July 29, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.