Skip to content
August 2, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • Uncategorized

क्रियाशील अद्यावधिक गर्न सुदूरपश्चिमकेन्द्रित हुँदै नेपाली कांग्रेस

Kamal Tamang May 22, 2026 1 minute read
1
Share On:

काठमाडौं ।  हामन्त्री प्रदीप पौडेल संयोजक रहेको नेपाली कांग्रेस सदस्यता व्यवस्थापन केन्द्रीय समितिले सुदूरपश्चिममा अन्तर्क्रियात्मक कार्यक्रम गर्ने भएको छ।कोशीलगायत विभिन्न प्रदेशमा समितिले अन्तर्क्रियात्मक कार्यक्रम गरिसकेको छ र अब सुदूरपश्चिममा केन्द्रित हुन लागेको हो।

कञ्चनपुरको महेन्द्रनगरमा जेठ ११ गते क्रियाशील सदस्यता अद्यावधिकसम्बन्धी अन्तर्क्रियात्मक कार्यक्रम तय भएको कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालको भनाइ छ।

सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक प्रदीप पौडेलको उपस्थितिमा कार्यक्रम हुनेछ। यस कार्यक्रमका लागि सुदूरपश्चिम प्रदेश कार्यसमितिलाई आवश्यक समन्वय र सहजीकरण गर्न केन्द्रीय कार्यालयले निर्देशन दिएको छ।

Post navigation

Previous: आज यी राजमार्गहरूमा छ बाढी र पहिरोको अवरोध
Next:  यही जेठ १४ गतेदेखि लगातार चार दिन सार्वजनिक

Related Stories

1
  • International
  • News
  • Technology
  • Uncategorized

फिफा विश्वकप- जापानले नक आउटमा ब्राजिलसँग भिड्ने

Kamal Tamang June 26, 2026
1
  • International
  • News
  • Technology
  • Uncategorized

सरकारले अव्यवस्थित ढंगमै छोडे फेरि पुरानै ठाउँमा छाप्रो हाल्ने सुकुम्बासीहरूकाे चेतावनी

Kamal Tamang June 26, 2026
1
  • International
  • News
  • Technology
  • Uncategorized

प्रतिनिधिसभाको आजको बैठकमा पाँच विधेयक प्रस्तुत हुने, आर्थिक विधेयक पारित गर्ने कार्यसूची

Kamal Tamang June 26, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.