Skip to content
July 29, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • International
  • News
  • Technology
  • Uncategorized

सम्याइएपछि खुला मैदानजस्तो देखियो थापाथलीको बागमती नदी किनार

Kamal Tamang May 25, 2026
1
Share On:

काठमाडौँ । थापाथलीको बागमती नदी किनार सम्याइएको छ।सुकुम्बासी बसोबास गर्दै आएको संरचनामा डोजर चलाएपछि खण्डहर बनेको बागमती किनार सम्याइएको छ।अहिले यो ठाउँ खुला मैदानजस्तो देखिएको छ।

गत महिना सरकारले डोजर चलाएर यहाँको वस्ती हटाएको थियो। यहाँ बसोबास गर्दै आएका सुकुम्बासीहरूलाई अहिले होल्डिङ सेन्टरमा राखिएको छ।सरकारले १५ दिनभित्र लगत संकलन गरी उनीहरुको दीर्घकालीन व्यवस्थापन गर्ने भनेको थियो। तर स्थायी व्यवस्थापन अझै भएको छैन।

Post navigation

Previous: इरानसँगको सम्झौतामा हतार नगर्न राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशन
Next: प्रहरीले बुझायो दुर्गा प्रसाईंको अनुसन्धान प्रतिवेदन 

Related Stories

1
  • News

खाद्य निरीक्षक राखेर बजार अनुगमन गर्न सरकारको आग्रह

Kamal Tamang July 29, 2026
1
  • News

नेपाल चिकित्सक संघद्वारा देशव्यापी आन्दोलन घोषणा, आकस्मिक बाहेकका सेवा बन्द गर्ने

Kamal Tamang July 29, 2026
1
  • News

उद्योगीका सुझावका आधारमा कर, पूर्वाधार र नीतिगत सुधार गर्ने सरकारको संकेत : चन्द्र ढकाल

Kamal Tamang July 29, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.