Skip to content
July 29, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • International
  • News
  • Technology
  • Uncategorized

भारतका गृहमन्त्री अमित शाहसँग सभापति रवि लामिछानेको भेट

Kamal Tamang June 3, 2026
1
Share On:


काठमाडौं । भारत भ्रमनमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने नेतृत्वको प्रतिनिधिमण्डलले भारतका गृहमन्त्री अमित शाहसँग भेटवार्त गरेको छ ।मंंगलबार सभापति लामिछाने र भारतका गृहमन्त्री अमित शाहबिच भेटवार्ता भएको हो ।

भेटमा दुवै पक्षले नेपाल–भारतबिचको विशेष सम्बन्धलाई अझ सुदृढ बनाउँदै विकास, सहकार्य र आपसी हितका विषयमा मिलेर काम गर्ने दृढ प्रतिबद्धता व्यक्त गरेको जनाइएको छ ।

भेटका क्रममा अमित शाहले निर्वाचनमा रास्वपाले हासिल गरेको सफलताका लागि रवि लामिछानेलाई बधाई दिँदै नयाँ सरकारको सफल कार्यकालका लागि भारतको शुभकामना व्यक्त गरेका थिए ।

Post navigation

Previous: अमेरिकी र इरानी सेनाबीच आक्रमण र प्रतिआक्रमणः  शान्ति वार्ता ठप्प 
Next: आज बंगलादेशसँग सेमिफाइनल खेल्दै नेपाली महिला फुटबल टोली

Related Stories

1
  • News

खाद्य निरीक्षक राखेर बजार अनुगमन गर्न सरकारको आग्रह

Kamal Tamang July 29, 2026
1
  • News

नेपाल चिकित्सक संघद्वारा देशव्यापी आन्दोलन घोषणा, आकस्मिक बाहेकका सेवा बन्द गर्ने

Kamal Tamang July 29, 2026
1
  • News

उद्योगीका सुझावका आधारमा कर, पूर्वाधार र नीतिगत सुधार गर्ने सरकारको संकेत : चन्द्र ढकाल

Kamal Tamang July 29, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.