Skip to content
nepWordLogoTitle

Custom Ad 1
Primary Menu
  • Home
  • World
  • Technology
  • नेपाली
Light/Dark Button
  • News
  • Technology
  • Uncategorized
  • World

बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति

Kamal Tamang June 7, 2026 1 min read
1
Share On:


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अधिवेशनमार्फत १८ जिल्लामा नयाँ कार्यसमिति चयन गरेको छ । यो समाचार तयार गर्दासम्म बागमती प्रदेशका नौ र कोशी प्रदेशका नौ जिल्लामा पहिलो अधिवेशन सम्पन्न भई नयाँ कार्यसमिति चयन भएका छन् ।

केन्द्रीय निर्वाचन आयोगकाअनुसार काठमाडौँ जिल्ला सभापतिमा राजा शाक्य, भक्तपुरमा रामेश्वर बस्नेत, काभ्रेपलाञ्चोकमा प्रविन ढकाल, सिन्धुलीमा अविनाश बस्नेत, रामेछापमा रमेश रायमाझी, दोलखामा दिनेश बस्नेत, नुवाकोटमा रामेश्वर गजुरेल, धादिङमा राजन अर्याल र मकवानपुर सभापतिमा सञ्जिव पाठक निर्वाचित भएको छन ।

बागमती प्रदेशका चितवन, रसुवा र ललितपुरमा आज अधिवेशन हुँदैछ भने शनिबार सुरु भएको सिन्धुपाल्चोकको अधिवेशन स्थगित भएको आयोगले जनाएको छ । यस्तै कोशी प्रदेशको सुनसरीमा सागर दाहाल, झापामा ओम भण्डारी, ताप्लेजुङमा राजनकुमार गुरुङ, मोरङमा भरत कँडेल, तेह्रथुममा सुमन खत्री, भोजपुरमा ख्यामबहादुर भुजेल, सङ्खुवासभामा भक्तनारायण श्रेष्ठ, ओखलढुङ्गामा कृष्णबहादुर थापा सभापतिमा निर्वाचित भएको छन ।

कोशीका धनकुटा, उदयपुर, सोलुखुम्बु, खोटाङ र इलाममा आज अधिवेशन भइरहेको आयोगका प्रमुख केसीले जानकारी दिनुभयो । आज २८ जिल्लामा रास्वपाको अधिवेशन हुन गइरहेको छ ।

यसैबीच, केन्द्रीय निर्वाचन आयोगले जिल्ला अधिवशेनमा प्रतिनिधिको सहभागिताका सम्बन्धमा स्पष्ट पार्दै अधिवेशन सम्पन्न नभएका पालिकाका विभागबाट अधिवेशनमा प्रतिनिधित्व गर्न नपाइने जनाएको छ । आयोगका अनुसार अधिवेशन सम्पन्न भइसकेका पालिकाको हकमा भने वैशाख १५ गते अगावै नियुक्त भएका विभागीय सदस्यले मात्र जिल्ला अधिवेशन प्रतिनिधि हुन पाउनेछन् ।

Post navigation

Previous: सुधन गुरुङले भने –म फेरि त्यो पदमा गइहाले भनेँ २ महिना फोटो खिच्ने र बधाई दिने काम नगरौँ 

Related Stories

1
1 min read
  • News
  • Technology
  • Uncategorized
  • World

सुधन गुरुङले भने –म फेरि त्यो पदमा गइहाले भनेँ २ महिना फोटो खिच्ने र बधाई दिने काम नगरौँ 

Kamal Tamang June 7, 2026
1
1 min read
  • News
  • Technology
  • Uncategorized
  • World

कुमारी बैंक लिमिटेड र बी एण्ड बी अस्पतालबीच सम्झौता

Kamal Tamang June 7, 2026
1
1 min read
  • News
  • Technology
  • Uncategorized
  • World

परराष्ट्रमन्त्रीको भारत भ्रमण् नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुरयाउने प्रतिबद्धता

Kamal Tamang June 7, 2026
  • 1
    बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमितिJune 7, 2026
  • 1
    सुधन गुरुङले भने –म फेरि त्यो पदमा गइहाले भनेँ २ महिना फोटो खिच्ने र बधाई दिने काम नगरौँ June 7, 2026
  • 1
    कुमारी बैंक लिमिटेड र बी एण्ड बी अस्पतालबीच सम्झौताJune 7, 2026
  • 1
    परराष्ट्रमन्त्रीको भारत भ्रमण् नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुरयाउने प्रतिबद्धताJune 7, 2026
  • 1
    भारतमा घरेलु प्रयोगका एलपी ग्यासको मूल्य बढ्यो, नेपालमा के होला ?June 7, 2026
  • 1
     अमेरिका र इजरायलबीच इरानलाई लिएर मतभेद बढ्दै, इजरायलले जासुसी गरिरहेको दाबीJune 7, 2026

You may have missed

1
1 min read
  • News
  • Technology
  • Uncategorized
  • World

बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति

Kamal Tamang June 7, 2026
1
1 min read
  • News
  • Technology
  • Uncategorized
  • World

सुधन गुरुङले भने –म फेरि त्यो पदमा गइहाले भनेँ २ महिना फोटो खिच्ने र बधाई दिने काम नगरौँ 

Kamal Tamang June 7, 2026
1
1 min read
  • News
  • Technology
  • Uncategorized
  • World

कुमारी बैंक लिमिटेड र बी एण्ड बी अस्पतालबीच सम्झौता

Kamal Tamang June 7, 2026
1
1 min read
  • News
  • Technology
  • Uncategorized
  • World

परराष्ट्रमन्त्रीको भारत भ्रमण् नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुरयाउने प्रतिबद्धता

Kamal Tamang June 7, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

Our Team

Our Team
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Links

  • बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति
  • सुधन गुरुङले भने –म फेरि त्यो पदमा गइहाले भनेँ २ महिना फोटो खिच्ने र बधाई दिने काम नगरौँ 
  • कुमारी बैंक लिमिटेड र बी एण्ड बी अस्पतालबीच सम्झौता
  • परराष्ट्रमन्त्रीको भारत भ्रमण् नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुरयाउने प्रतिबद्धता
  • भारतमा घरेलु प्रयोगका एलपी ग्यासको मूल्य बढ्यो, नेपालमा के होला ?
Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd.