Skip to content
October 28, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • International
  • News
  • Technology
  • Uncategorized

रास्वपा काठमाडौँको जिल्ला सभापतिमा राजा शाक्य निर्वाचित

Kamal Tamang June 7, 2026
1
Share On:


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) काठमाडौँको जिल्ला सभापतिमा राजा शाक्य निर्वाचित भएका छन् । पार्टीको प्रथम जिल्ला अधिवेशनले शाक्यलाई जिल्ला सभापति निर्वाचित गरेको हो ।निर्वाचन समितिका अनुसार कुल ५२८ मतदातामध्ये ४३८ जनाले मतदान गरेका थिए। खसेको मतमध्ये ४३३ मत सदर र ५ मत बदर भएको थियो।

सभापतिमा शाक्य २५१ मत प्राप्त गरी विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी सुरेश सापकोटाले १८२ मत प्राप्त गरे। उपसभापतिमा रवीन्द्र गौतम २१६ मतका साथ निर्वाचित भए। उनले स्वयम्बर खड्कालाई ५ मतको अन्तरले पराजित गरे, खड्काले २११ मत प्राप्त गरेका थिए।

त्यस्तै सचिवमा सन्तमान महर्जनले २९७ मत प्राप्त गरी जित हासिल गरे। अर्का प्रत्याशी रमेश न्यौपानेले १३१ मत ल्याए। सहसचिवमा सौरभ बस्नेत ३२५ मतका साथ विजयी भए। उनका प्रतिस्पर्धी गणेश थापाले ९५ मत प्राप्त गरे।

सदस्य पदका लागि भएको प्रतिस्पर्धाबाट सम्शेर बहादुर श्रेष्ठ (१८२ मत), केदार प्रसाद रैला (१६६ मत) र बलराम कार्की (२३६ मत) निर्वाचित भएका छन्। सदस्यका अन्य उम्मेदवारहरूमा राजेन्द्र मुनि बज्राचार्य, प्रकाश चौलागाईं र रत्न काजी महर्जन रहेका थिए।

Post navigation

Previous: सशस्त्र हेडक्वार्टरमा आगलागी घटनाः डीआईजीको नेतृत्वमा छानबिन समिति गठन
Next: सन् २०२६ को फिफा विश्वकप धेरै हिसाबले ऐतिहासिक हुने, पहिलो पटक विश्वकप खेल्दै यि चार राष्ट्र

Related Stories

1
  • News

खाद्य निरीक्षक राखेर बजार अनुगमन गर्न सरकारको आग्रह

Kamal Tamang July 29, 2026
1
  • News

नेपाल चिकित्सक संघद्वारा देशव्यापी आन्दोलन घोषणा, आकस्मिक बाहेकका सेवा बन्द गर्ने

Kamal Tamang July 29, 2026
1
  • News

उद्योगीका सुझावका आधारमा कर, पूर्वाधार र नीतिगत सुधार गर्ने सरकारको संकेत : चन्द्र ढकाल

Kamal Tamang July 29, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.