Skip to content
October 29, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • International
  • News
  • Technology
  • Uncategorized

सिंहदरबारमा सर्वदलीय बैठक जारी

Kamal Tamang June 8, 2026
1
Share On:


काठमाडौं । सत्तारूढ रास्वपा सभापति रवि लामिछानेको आह्वानमा सिंहदरबारमा आज सर्वदलीय बैठक बसेको छ।प्रधानमन्त्री बालेन शाहले सीमासम्बन्धी दिएको अभिव्यक्ति पुष्टि गर्ने प्रमाण देखाउनुपर्ने नभए रेकर्डबाट हटाउनुपर्ने मागसहित प्रतिपक्षी दलहरूले लगातार संसद बैठक अवरूद्ध गरेको अवस्थामा सभापति लामिछानेले सर्वदलीय बैठक राखेका हुन्।

केहीबेरअघि सर्वदलीय बैठक सुरू भएको छ। बैठकमा अधिकांश शीर्ष नेता सहभागी छैनन्। सभापति लामिछानेले प्रतिनिधि सभा र राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने दलका सभापतिरअध्यक्षसहित २ जनालाई बैठकमा आउन निम्ता दिएका थिए।

बैठकमा नेपाली कांग्रेसबाट संसदीय दल नेता भीष्मराज आङ्देम्बे र सांसद शाहजान खातुन, नेकपा एमालेबाट प्रमुख सचेतक ऐन महर, नेकपाबाट सहसंयोजक माधवकुमार नेपाल र नेता वर्षमान पुन, रास्वपाबाट सभापति लामिछानेसहित महामन्त्री कबिन्द्र बुर्लाकोटी, सहमहामन्त्री विपिन आचार्य, सचिवालय सदस्य दीपक बोहरा, राप्रपाबाट अध्यक्ष राजेन्द्र लिङ्देन सहभागी छन्।त्यस्तै कानुन मन्त्री सोबिता गौतम पनि सर्वदलीय बैठकमा सहभागी छिन्।

Post navigation

Previous: रविले बोलाएको सर्वदलीय बैठकमा हर्क साम्पाङ नजाने 
Next: इरान–इजरायल तनाव बढ्दा विश्व बजारमा तेलको भाउ उकालो

Related Stories

1
  • News

खाद्य निरीक्षक राखेर बजार अनुगमन गर्न सरकारको आग्रह

Kamal Tamang July 29, 2026
1
  • News

नेपाल चिकित्सक संघद्वारा देशव्यापी आन्दोलन घोषणा, आकस्मिक बाहेकका सेवा बन्द गर्ने

Kamal Tamang July 29, 2026
1
  • News

उद्योगीका सुझावका आधारमा कर, पूर्वाधार र नीतिगत सुधार गर्ने सरकारको संकेत : चन्द्र ढकाल

Kamal Tamang July 29, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.