Skip to content
nepWordLogoTitle

Custom Ad 1
Primary Menu
  • Home
  • World
  • Technology
  • नेपाली
Light/Dark Button
  • News
  • Technology
  • Uncategorized
  • World

रास्वपा बागमती अधिवेशन आजबाट, सभापति लामिछाने सहभागी नहुने

Kamal Tamang June 9, 2026 1 min read
1
Share On:


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेशको अधिवेशन हेटौँडामा आजबाट सुरु हुँदै छ । हेटौँडा–१ स्थित हिमालयन दरबार पार्टी प्यालेसमा अधिवेशन आयोजना हुनेछ ।

प्रदेशका १३ जिल्लाका करिव १ हजार ५०० प्रतिनिधि सहभागी हुने उक्त अधिवेशन मंगलबार बिहानैबाट तयारी भइरहेको छ । कार्यक्रम स्थलमा नेता तथा कार्यकर्ताको आवागमन भइरहेको छ । अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने तयारी छ ।

अधिवेशन उद्घाटन गर्न रास्वपा सभापति हेटौँडा नआउने भएका छन् । मंगलबार हेटौँडामा हुने भनिएको बागमती प्रदेशको प्रथम अधिवेशन उद्घाटन गर्न सभापति लामिछाने आउने भनिएपनि अन्तिममा उनी नआउने भएका हुन् ।

अधिवेशनको उद्घाटन कार्यक्रममा सहभागी हुन केन्द्रीय समितिका सदस्य पुकार बम, राजीव खत्री लगायतका नेताहरू भने सोमबार नै हेटौँडा आइसकेका छन् । प्रतिनिधि सभाको बैठक भएकाले सभापति लामिछाने आउन नसक्ने रास्वपा स्रोतले जानकारी दियो । तर, सभापति कार्यक्रममा आउने नआउने बारेमा आफूहरूलाई पक्का जानकारी नभएको भन्दै बागमती प्रदेश सभापति अत्युत्तम लामिछाने र मकवानपुर जिल्ला सभापति सञ्जीव पाठकले अनभिज्ञता प्रकट गरे ।

यसअघि बागमती प्रदेश समिति र जिल्ला समिति दुवैले हेटौँडामा हुने बागमती प्रदेश अधिवेशन उद्घाटन गर्न पार्टी सभापति लामिछाने आउने भन्दै प्रचार प्रसार गरेका थिए ।

Post navigation

Previous: स्वास्थ्य मन्त्री निशा मेहताको कडाइः ११ स्वास्थ्य संस्थाबाट १.७८ करोड रुपैयाँ बक्यौता उठाइने
Next: बक्यौता नतिर्ने उद्योगलाई सरकारको सातदिने चेतावनी

Related Stories

1
1 min read
  • News
  • Technology
  • Uncategorized
  • World

ज्येष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवा, ७५ वर्षमाथिकालाई पोषण भत्ता दिने महानगरको घोषणा

Kamal Tamang June 14, 2026
1
1 min read
  • News
  • Technology
  • Uncategorized
  • World

वाणिज्य बैंकहरूले घटाए ब्याजदर, कसको कति ?

Kamal Tamang June 14, 2026
1
1 min read
  • News
  • Technology
  • Uncategorized
  • World

राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छः कांग्रेस सभापति थापा

Kamal Tamang June 14, 2026
  • 1
    ज्येष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवा, ७५ वर्षमाथिकालाई पोषण भत्ता दिने महानगरको घोषणाJune 14, 2026
  • 1
    वाणिज्य बैंकहरूले घटाए ब्याजदर, कसको कति ?June 14, 2026
  • 1
    राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छः कांग्रेस सभापति थापाJune 14, 2026
  • 1
    इरानसँगको प्रारम्भिक सम्झौतामा आइतबार हस्ताक्षर हुने ट्रम्पको दाबी June 14, 2026
  • 1
    आज चीन भ्रमण जाँदै परराष्ट्रमन्त्री शिशिर खनाल June 14, 2026
  • 1
    रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णयJune 12, 2026

You may have missed

1
1 min read
  • News
  • Technology
  • Uncategorized
  • World

ज्येष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवा, ७५ वर्षमाथिकालाई पोषण भत्ता दिने महानगरको घोषणा

Kamal Tamang June 14, 2026
1
1 min read
  • News
  • Technology
  • Uncategorized
  • World

वाणिज्य बैंकहरूले घटाए ब्याजदर, कसको कति ?

Kamal Tamang June 14, 2026
1
1 min read
  • News
  • Technology
  • Uncategorized
  • World

राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छः कांग्रेस सभापति थापा

Kamal Tamang June 14, 2026
1
1 min read
  • News
  • Technology
  • Uncategorized
  • World

इरानसँगको प्रारम्भिक सम्झौतामा आइतबार हस्ताक्षर हुने ट्रम्पको दाबी 

Kamal Tamang June 14, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

Our Team

Our Team
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Links

  • ज्येष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवा, ७५ वर्षमाथिकालाई पोषण भत्ता दिने महानगरको घोषणा
  • वाणिज्य बैंकहरूले घटाए ब्याजदर, कसको कति ?
  • राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छः कांग्रेस सभापति थापा
  • इरानसँगको प्रारम्भिक सम्झौतामा आइतबार हस्ताक्षर हुने ट्रम्पको दाबी 
  • आज चीन भ्रमण जाँदै परराष्ट्रमन्त्री शिशिर खनाल 
Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd.