Skip to content
nepWordLogoTitle

Custom Ad 1
Primary Menu
  • Home
  • World
  • Technology
  • नेपाली
Light/Dark Button
  • News
  • Technology
  • Uncategorized
  • World

प्रतिनिधिसभामा आज बजेटमाथिको मन्त्रालय छलफल सक्ने तयारी

Kamal Tamang June 16, 2026 1 min read
1
Share On:

काठमाडौँ । प्रतिनिधिसभा बैठकमा आज विनियोजन विधेयक, २०८३ अन्तर्गत मन्त्रालयत छलफल सक्ने तयारी छ। बिहान ११ बजे बस्ने बैठकमा विभन्न आठ मन्त्रालयको बजेट शिर्षकमाथि छलफल गर्ने कार्यसुची छ।  हिजो नौ मन्त्रालयका विनियोजन शीर्षकमाथिको छलफल पूरा भएको थियो। 

आज विज्ञान, प्रविधी तथा नवप्रर्वन, कानुन, पुर्वाधार विकास, गृह, उर्जा, पराराष्ट्र, अर्थ, रक्षामन्त्रालयका साथै प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपति र उपराष्ट्रपति कार्यालयको बजेट शिर्षकमा छलफल हुने संसद सचिवालयले जनाएको छ। 

यस्तै १२ जना सांसदले खर्च कटौतीको प्रस्ताव पेश गर्नेछन्। प्रतिनिधिसभाका पुर्व सदस्य मंगलप्रसाद गुप्ताको निधनमा शोक प्रस्तव पारित गरिनेछ। यसैबिच आज ६ वटा संसदीय समितिका बैठक बस्दैछन् । अर्थ, पूर्वाधार विकास, आर्थिक मामिला सुशासन समिति, विधायन व्यवस्थापन समिति, सार्वजानिक नीति तथा प्रत्यायोजित र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्ने तय भएको संसद सचिवालयले जनाएको छ।

Post navigation

Previous: शिक्षामन्त्रीसँग स्वीट्जरल्याण्डका राजदूतको भेट, सहयोगलाई निरन्तरता दिन आग्रह
Next: भिरबाट टेम्पो खसालेको घटनामा वन अधिकृत र जमदारविरूद्ध मुद्दा दर्ता

Related Stories

1
1 min read
  • News
  • Technology
  • Uncategorized
  • World

इन्डोनेसियामा ६.७ म्याग्निच्युडको भूकम्प

Kamal Tamang June 16, 2026
1
1 min read
  • News
  • Technology
  • Uncategorized
  • World

चीनले नेपालप्रति मैत्रीपूर्ण नीति अपनाउने, चीनविरुद्ध नेपाली भूमि प्रयोग गर्न नदिने खनालको प्रतिवद्धता

Kamal Tamang June 16, 2026
1
1 min read
  • News
  • Technology
  • Uncategorized
  • World

भिरबाट टेम्पो खसालेको घटनामा वन अधिकृत र जमदारविरूद्ध मुद्दा दर्ता

Kamal Tamang June 16, 2026
  • 1
    इन्डोनेसियामा ६.७ म्याग्निच्युडको भूकम्पJune 16, 2026
  • 1
    चीनले नेपालप्रति मैत्रीपूर्ण नीति अपनाउने, चीनविरुद्ध नेपाली भूमि प्रयोग गर्न नदिने खनालको प्रतिवद्धताJune 16, 2026
  • 1
    भिरबाट टेम्पो खसालेको घटनामा वन अधिकृत र जमदारविरूद्ध मुद्दा दर्ताJune 16, 2026
  • 1
    प्रतिनिधिसभामा आज बजेटमाथिको मन्त्रालय छलफल सक्ने तयारीJune 16, 2026
  • 1
    शिक्षामन्त्रीसँग स्वीट्जरल्याण्डका राजदूतको भेट, सहयोगलाई निरन्तरता दिन आग्रहJune 15, 2026
  • 1
    राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको सुदृढीकरण आवश्यकJune 15, 2026

You may have missed

1
1 min read
  • News
  • Technology
  • Uncategorized
  • World

इन्डोनेसियामा ६.७ म्याग्निच्युडको भूकम्प

Kamal Tamang June 16, 2026
1
1 min read
  • News
  • Technology
  • Uncategorized
  • World

चीनले नेपालप्रति मैत्रीपूर्ण नीति अपनाउने, चीनविरुद्ध नेपाली भूमि प्रयोग गर्न नदिने खनालको प्रतिवद्धता

Kamal Tamang June 16, 2026
1
1 min read
  • News
  • Technology
  • Uncategorized
  • World

भिरबाट टेम्पो खसालेको घटनामा वन अधिकृत र जमदारविरूद्ध मुद्दा दर्ता

Kamal Tamang June 16, 2026
1
1 min read
  • News
  • Technology
  • Uncategorized
  • World

प्रतिनिधिसभामा आज बजेटमाथिको मन्त्रालय छलफल सक्ने तयारी

Kamal Tamang June 16, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

Our Team

Our Team
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Links

  • इन्डोनेसियामा ६.७ म्याग्निच्युडको भूकम्प
  • चीनले नेपालप्रति मैत्रीपूर्ण नीति अपनाउने, चीनविरुद्ध नेपाली भूमि प्रयोग गर्न नदिने खनालको प्रतिवद्धता
  • भिरबाट टेम्पो खसालेको घटनामा वन अधिकृत र जमदारविरूद्ध मुद्दा दर्ता
  • प्रतिनिधिसभामा आज बजेटमाथिको मन्त्रालय छलफल सक्ने तयारी
  • शिक्षामन्त्रीसँग स्वीट्जरल्याण्डका राजदूतको भेट, सहयोगलाई निरन्तरता दिन आग्रह
Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd.