Skip to content
nepWordLogoTitle

Custom Ad 1
Primary Menu
  • Home
  • World
  • Technology
  • नेपाली
Light/Dark Button
  • News
  • Technology
  • Uncategorized
  • World

सार्वजनिक ऋण परिचालन गर्नुको विकल्प छैनः अर्थमन्त्री डा वाग्ले

Kamal Tamang June 19, 2026 1 min read
1
Share On:

काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले राज्य सञ्चालन गर्नका लागि राजस्वको अलावा सार्वजनिक ऋण परिचालन गर्नुको विकल्प नभएको बताएका छन्।

अर्थमन्त्री डा वाग्लेले प्रतिनिधिसभामा उठेका प्रश्नहरुको आज जवाफ दिँदै राज्य सञ्चालनका लागि सार्वजनिक ऋण परिचालनको विकल्प नभएको स्पष्ट पारे।

‘आगामी आर्थिक वर्षमा वैदेशिक ऋणतर्फ दुई खर्ब ४७ अर्ब र आन्तरिक ऋणतर्फ चार खर्ब १० अर्ब परिचालन गरिने लक्ष्य राखिएको छ’, उनले भने, ‘सोही अवधिमा आन्तरिक ऋणको सावाँ र व्याज भुक्तानीका लागि दुई ४६ अर्ब खर्च हुने र खुद एक खर्ब ६४ अर्ब मात्र आन्तरिक परिचालन गरिनेछ।’

अर्थमन्त्री डा वाग्लेले आन्तरिक ऋणलाई आर्थिक क्रियाकलाप चलायमान गराउने राज्यका प्राथमिकता प्राप्त आयोजनामा विनियोजन गरिएको बताए। ‘अर्थतन्त्रको आकारको तुलनामा सार्वजनिक ऋण विगतभन्दा वृद्धि भएको छैन’, उनले भने, ‘आर्थिक, सामाजिक तथा मानवीय विकासमा पछाडि परेको कर्णाली, मधेस र सुदूरपश्चिमलगायत क्षेत्रलाई प्राथमिकतामा राखी क्षेत्रगत बजेट तथा कार्यक्रम विनियोजन गरिएको छ।’

अर्थमन्त्री डा वाग्लेले आगामी आवको बजेटमा दलित वालबालिकाको पोषण भत्ता दोब्बर गरिएको जानकारी दिए। उनले विनियोजन ऐन, २०८२ र आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ मा संशोधन गरी पुँजीगततर्फको रकमान्तर विषयगत मन्त्रालयले नै गर्नसक्ने गरी अधिकार प्रत्यायोजन गरिएको स्पष्ट पारे।

सार्वजनिक खरिद ऐन तथा नियमावलीमा संसोधन गरी प्रक्रियालाई छोट्याइएको र आयोजना प्रमुखलगायत जनशक्तिको स्थायित्व सुनिश्चित गरिएकाले पनि अब पुँजीगत खर्चमा वृद्धि हुने अर्थमन्त्री डा वाग्लेको भनाइ थियो। उनले पुँजीगत खर्च वृद्धिका लागि अर्थ मन्त्रालयबाट सम्बन्धित मन्त्रालय एवं निकायलाई सहजीकरण गरिने बताए।

Post navigation

Previous: अमेरिकाले सम्झौता उल्लंघन गरे कडा जवाफ दिने इरानको चेतावनी : ६० दिने औपचारिक वार्ता सुरु

Related Stories

1
1 min read
  • News
  • Technology
  • Uncategorized
  • World

अमेरिकाले सम्झौता उल्लंघन गरे कडा जवाफ दिने इरानको चेतावनी : ६० दिने औपचारिक वार्ता सुरु

Kamal Tamang June 19, 2026
1
1 min read
  • News
  • Technology
  • Uncategorized
  • World

नक आउट प्रवेश गर्ने पहिलो टोली बन्यो मेक्सिको

Kamal Tamang June 19, 2026
1
1 min read
  • News
  • Technology
  • Uncategorized
  • World

चिया उद्योग संकटमा पर्दा सरकार मौन : सांसद राई

Kamal Tamang June 17, 2026
  • 1
    सार्वजनिक ऋण परिचालन गर्नुको विकल्प छैनः अर्थमन्त्री डा वाग्लेJune 19, 2026
  • 1
    अमेरिकाले सम्झौता उल्लंघन गरे कडा जवाफ दिने इरानको चेतावनी : ६० दिने औपचारिक वार्ता सुरुJune 19, 2026
  • 1
    नक आउट प्रवेश गर्ने पहिलो टोली बन्यो मेक्सिकोJune 19, 2026
  • 1
    चिया उद्योग संकटमा पर्दा सरकार मौन : सांसद राईJune 17, 2026
  • 1
    प्रधानमन्त्रीको अभिव्यक्तिले राष्ट्रिय भावनामाथि चोट पुग्यो : सांसद रानाJune 17, 2026
  • 1
    मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको शानदार सुरुवातJune 17, 2026

You may have missed

1
1 min read
  • News
  • Technology
  • Uncategorized
  • World

सार्वजनिक ऋण परिचालन गर्नुको विकल्प छैनः अर्थमन्त्री डा वाग्ले

Kamal Tamang June 19, 2026
1
1 min read
  • News
  • Technology
  • Uncategorized
  • World

अमेरिकाले सम्झौता उल्लंघन गरे कडा जवाफ दिने इरानको चेतावनी : ६० दिने औपचारिक वार्ता सुरु

Kamal Tamang June 19, 2026
1
1 min read
  • News
  • Technology
  • Uncategorized
  • World

नक आउट प्रवेश गर्ने पहिलो टोली बन्यो मेक्सिको

Kamal Tamang June 19, 2026
1
1 min read
  • News
  • Technology
  • Uncategorized
  • World

चिया उद्योग संकटमा पर्दा सरकार मौन : सांसद राई

Kamal Tamang June 17, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

Our Team

Our Team
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Links

  • सार्वजनिक ऋण परिचालन गर्नुको विकल्प छैनः अर्थमन्त्री डा वाग्ले
  • अमेरिकाले सम्झौता उल्लंघन गरे कडा जवाफ दिने इरानको चेतावनी : ६० दिने औपचारिक वार्ता सुरु
  • नक आउट प्रवेश गर्ने पहिलो टोली बन्यो मेक्सिको
  • चिया उद्योग संकटमा पर्दा सरकार मौन : सांसद राई
  • प्रधानमन्त्रीको अभिव्यक्तिले राष्ट्रिय भावनामाथि चोट पुग्यो : सांसद राना
Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd.