Skip to content
September 11, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • News
  • Political
  • Social

कोइराला निवास पुगे प्रचण्ड र माधव नेपाल, शेखरसँग भेटवार्ता

Kamal Tamang June 26, 2026 1 minute read
1
Share On:

नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’  र सहसंयोजकसमेत रहेका पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल कोइराला निवास पुगेका छन्।संयोजक प्रचण्ड र सहसंयोजक नेपाल आज बिहान विराटनगरस्थित कोइराला निवास पुगेका हुन्।

उनीहरूले नेता शेखर कोइरालासँग भेटवार्ता पनि गरेका छन्।‘कोइराला निवासमा उहाँहरूबीच देशको समसामयिक राजनीतिक विषयमा कुराकानी भयो,’ कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले भने।

Post navigation

Previous: नबिल बैंकको ४४ हजार कित्ताभन्दा बढी संस्थापक सेयर बिक्रीमा, ३५ दिनभित्र आवेदन दिन आग्रह
Next: विश्वकपमा मेस्सीको गोल संख्या १९ पुग्यो

Related Stories

1
  • News

खाद्य निरीक्षक राखेर बजार अनुगमन गर्न सरकारको आग्रह

Kamal Tamang July 29, 2026
1
  • News

नेपाल चिकित्सक संघद्वारा देशव्यापी आन्दोलन घोषणा, आकस्मिक बाहेकका सेवा बन्द गर्ने

Kamal Tamang July 29, 2026
1
  • News

उद्योगीका सुझावका आधारमा कर, पूर्वाधार र नीतिगत सुधार गर्ने सरकारको संकेत : चन्द्र ढकाल

Kamal Tamang July 29, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.