Skip to content
September 16, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • International
  • Technology
  • Uncategorized

नीति तथा कार्यक्रममाथि छलफल चल्दा संसदमा खाली कुर्सी

Kamal Tamang May 14, 2026 1 minute read
1
Share On:


 काठमाडौं । सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि संघीय संसदमा छलफल जारी रहँदा सांसदहरूको उपस्थिति भने न्यून देखिएको छ।प्रतिनिधि सभा बैठक चलिरहेका बेला धेरै सांसदको कुर्सी खाली देखिएको हो।

राष्ट्रपतिमार्फत प्रस्तुत नीति तथा कार्यक्रममाथि सत्तापक्ष र प्रतिपक्षका सांसदहरूले आ–आफ्नो धारणा राखिरहेका भए पनि बैठक कक्षमा अपेक्षाकृत कम उपस्थिति देखिएको हो।केही सांसद भने बैठक अवधिभर बाहिरिने तथा ढिलो उपस्थित हुने क्रम पनि देखिएको थियो। 

संसद सचिवालयका अनुसार बैठक नियमित कार्यसूचीअनुसार सञ्चालन भइरहेको छ भने नीति तथा कार्यक्रममाथिको छलफल केही दिनसम्म जारी रहनेछ।

Post navigation

Previous: खुश्बु ओलीको ओरोप, प्रधानमन्त्री बालेन्द्र शाह संसद्प्रति उत्तरदायी बन्न खोज्नुभएन 
Next: एनआइएमबि बैंकका सीइओ पाण्डेलाइ थुनाबाहिर राखेर अनुसन्धान गर्न माग

Related Stories

1
  • International
  • News

खामेनी हत्याको बदला अवस्य लिनेछौं –इरान

Kamal Tamang July 2, 2026
1
  • International
  • News
  • Social

संयुक्त राष्ट्रसंघमा नेपालको मानवअधिकार प्रतिवेदन पारित, यौन हिंसा र बालअधिकारमा कानुन सुधारको जोड

Kamal Tamang July 1, 2026
1
  • International
  • News
  • Social

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुँदै

Kamal Tamang July 1, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.