Skip to content
October 31, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • International
  • Technology
  • Uncategorized

आन्दोलनबाट प्रभावित अटोमोबाइल क्षेत्र सामान्य बनाउन सरकारलाई नाडाको आग्रह

Kamal Tamang September 15, 2025
1
Share On:

काठमाडौं । देशभर भएका आन्दोलन र प्रदर्शनका घटनाले मुलुकमा गहिरो असर पारेको भन्दै नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले शोक र संवेदना प्रकट गरेको छ।

विज्ञप्ति जारी गर्दै नाडाले आन्दोलनका क्रममा ज्यान गुमाउने नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।

नाडाले अटोमोबाइल क्षेत्र उद्योग, व्यापार र रोजगारीको महत्वपूर्ण आधारशिला भएकाले हालका घटनाक्रमले यस क्षेत्रमा प्रत्यक्ष असर पारेको जनाएको छ।

कर्मचारी, ग्राहक र संरचनाको सुरक्षाप्रति चिन्ता बढेको भन्दै उपभोक्ता विश्वासमा नकारात्मक असर परिरहेको नाडाको भनाइ छ। यसले दीर्घकालीन रुपमा लगानी र रोजगारीमा चुनौती थपेको नाडाको निष्कर्ष छ।

Post navigation

Previous: डेडिकेटेड ट्रंकलाइनको बक्यौता रकम असुल्ने मन्त्री घिसिङको पहिलो निर्णय
Next: जेनजी आन्दोलनः  ज्यान गुमाउने प्रहरीका परिवारलाई प्रतिपरिवार दश लाख क्षतिपूर्ति

Related Stories

1
  • International
  • News

खामेनी हत्याको बदला अवस्य लिनेछौं –इरान

Kamal Tamang July 2, 2026
1
  • International
  • News
  • Social

संयुक्त राष्ट्रसंघमा नेपालको मानवअधिकार प्रतिवेदन पारित, यौन हिंसा र बालअधिकारमा कानुन सुधारको जोड

Kamal Tamang July 1, 2026
1
  • International
  • News
  • Social

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुँदै

Kamal Tamang July 1, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.