Skip to content
October 27, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • International
  • News
  • Technology
  • Uncategorized

 अमेरिका र इजरायलबीच इरानलाई लिएर मतभेद बढ्दै, इजरायलले जासुसी गरिरहेको दाबी

Kamal Tamang June 7, 2026
1
Share On:


काठमाडौं । अमेरिका र इजरायलबीच इरानलाई लिएर मतभेद बढ्दै गएको छ । यसैबीच अमेरिकी रक्षा मन्त्रालय ९पेन्टागन० भित्र इजरायलले अमेरिकी अधिकारी र ट्रम्प सरकारको आन्तरिक जानकारी जुटाउन जासुसी गरिरहेको आरोप लागेको छ ।

एनबीसी न्युज रिपोर्टअनुसार दुई वर्तमान र एक पूर्व अमेरिकी अधिकारीले पेन्टागनको डिफेन्स इन्टेलिजेन्स एजेन्सी ९डीआईए० ले भर्खरै इजरायलसँग जोडिएको काउन्टर–इन्टेलिजेन्स खतराको स्तर बढाएर गम्भीर बनाएको बताएका छन् । यसलाई एजेन्सीको सबैभन्दा गम्भीर अलर्ट मानिन्छ ।

अमेरिका र इजरायल जस्ता अत्यन्त निकट सहयोगीहरूबीच यस्तो हुनु निकै असामान्य मानिन्छ । यद्यपि इजरायलले यी आरोपहरूलाई पूर्ण रूपमा अस्वीकार गरेको छ । इजरायली दूतावासले आफूले अमेरिकी अधिकारीहरूको जासुसी नगर्ने र आफ्ना गुप्तचर एजेन्सीहरूले सहयोगी नभई शत्रुहरूमाथि निगरानी राख्ने बताएको छ ।

Post navigation

Previous: सन् २०२६ को फिफा विश्वकप धेरै हिसाबले ऐतिहासिक हुने, पहिलो पटक विश्वकप खेल्दै यि चार राष्ट्र
Next: भारतमा घरेलु प्रयोगका एलपी ग्यासको मूल्य बढ्यो, नेपालमा के होला ?

Related Stories

1
  • News

खाद्य निरीक्षक राखेर बजार अनुगमन गर्न सरकारको आग्रह

Kamal Tamang July 29, 2026
1
  • News

नेपाल चिकित्सक संघद्वारा देशव्यापी आन्दोलन घोषणा, आकस्मिक बाहेकका सेवा बन्द गर्ने

Kamal Tamang July 29, 2026
1
  • News

उद्योगीका सुझावका आधारमा कर, पूर्वाधार र नीतिगत सुधार गर्ने सरकारको संकेत : चन्द्र ढकाल

Kamal Tamang July 29, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.