Skip to content
nepWordLogoTitle

Custom Ad 1
Primary Menu
  • Home
  • World
  • Technology
  • नेपाली
Light/Dark Button
  • News
  • Technology
  • Uncategorized
  • World

बक्यौता नतिर्ने उद्योगलाई सरकारको सातदिने चेतावनी

Kamal Tamang June 9, 2026 1 min read
1
Share On:


काठमाडौं । सरकारी स्वामित्वका औद्योगिक क्षेत्रभित्रका जग्गा, भवन तथा अन्य पूर्वाधार प्रयोग गर्दै आएका तर लामो समयदेखि भाडा र सेवा शुल्क नतिर्ने उद्योगहरूमाथि सरकारले कडाइ गर्ने संकेत दिएको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले सात दिनभित्र बक्यौता रकम नबुझाए कानुनी तथा प्रशासनिक कारबाही सुरु गरिने चेतावनी दिएकी छन् ।

औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अनुसार बालाजु औद्योगिक क्षेत्रमा सञ्चालनमा रहेका केही ठूला उद्योग तथा संस्थाले वर्षौंदेखि राज्यलाई तिर्नुपर्ने रकम बाँकी राखेका छन् । यसका कारण सरकारी राजस्व संकलन प्रभावित हुनुका साथै औद्योगिक क्षेत्रभित्र पूर्वाधार विस्तार, मर्मतसम्भार र सेवा प्रवाहमा समस्या देखिएको जनाइएको छ ।

बक्यौता रहेका संस्थामध्ये गुराँस इन्जिनियर्स, कन्टिनेन्टल कम्पोनेन्ट एण्ड सर्भिसेज, बालाजु स्कुल अफ इन्जिनियरिङ एण्ड टेक, बोटलर्स नेपाल (कोकाकोला), बालाजु अटो वक्र्स, नेपाल ग्यास उद्योगलगायत रहेका छन् ।मन्त्री यादवले राज्यको सम्पत्ति प्रयोग गरेर लाभ लिने तर दायित्व पूरा नगर्ने प्रवृत्ति स्वीकार्य नहुने बताउँदै तोकिएको अवधिभित्र रकम नतिर्ने उद्योगविरुद्ध सेवा कटौती, परिसर सिलबन्दी तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइने स्पष्ट पारेकी छन् ।सरकारले औद्योगिक क्षेत्रको वित्तीय अनुशासन कायम गर्दै बक्यौता असुली अभियानलाई थप प्रभावकारी बनाउने जनाएको छ । व्यवसायिक क्षेत्रका जानकारहरूले भने कडाइसँगै संवाद र चरणबद्ध भुक्तानीको विकल्प पनि खुला राख्न सुझाव दिएका छन् ।

Post navigation

Previous: रास्वपा बागमती अधिवेशन आजबाट, सभापति लामिछाने सहभागी नहुने
Next: विद्युत् व्यापारमा दोहोरो भ्याट नलाग्ने, ईभीमा मूल्यका आधारमा भन्सार लाग्ने : अर्थमन्त्री वाग्ले

Related Stories

1
1 min read
  • News
  • Technology
  • Uncategorized
  • World

ज्येष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवा, ७५ वर्षमाथिकालाई पोषण भत्ता दिने महानगरको घोषणा

Kamal Tamang June 14, 2026
1
1 min read
  • News
  • Technology
  • Uncategorized
  • World

वाणिज्य बैंकहरूले घटाए ब्याजदर, कसको कति ?

Kamal Tamang June 14, 2026
1
1 min read
  • News
  • Technology
  • Uncategorized
  • World

राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छः कांग्रेस सभापति थापा

Kamal Tamang June 14, 2026
  • 1
    ज्येष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवा, ७५ वर्षमाथिकालाई पोषण भत्ता दिने महानगरको घोषणाJune 14, 2026
  • 1
    वाणिज्य बैंकहरूले घटाए ब्याजदर, कसको कति ?June 14, 2026
  • 1
    राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छः कांग्रेस सभापति थापाJune 14, 2026
  • 1
    इरानसँगको प्रारम्भिक सम्झौतामा आइतबार हस्ताक्षर हुने ट्रम्पको दाबी June 14, 2026
  • 1
    आज चीन भ्रमण जाँदै परराष्ट्रमन्त्री शिशिर खनाल June 14, 2026
  • 1
    रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णयJune 12, 2026

You may have missed

1
1 min read
  • News
  • Technology
  • Uncategorized
  • World

ज्येष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवा, ७५ वर्षमाथिकालाई पोषण भत्ता दिने महानगरको घोषणा

Kamal Tamang June 14, 2026
1
1 min read
  • News
  • Technology
  • Uncategorized
  • World

वाणिज्य बैंकहरूले घटाए ब्याजदर, कसको कति ?

Kamal Tamang June 14, 2026
1
1 min read
  • News
  • Technology
  • Uncategorized
  • World

राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छः कांग्रेस सभापति थापा

Kamal Tamang June 14, 2026
1
1 min read
  • News
  • Technology
  • Uncategorized
  • World

इरानसँगको प्रारम्भिक सम्झौतामा आइतबार हस्ताक्षर हुने ट्रम्पको दाबी 

Kamal Tamang June 14, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

Our Team

Our Team
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Links

  • ज्येष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवा, ७५ वर्षमाथिकालाई पोषण भत्ता दिने महानगरको घोषणा
  • वाणिज्य बैंकहरूले घटाए ब्याजदर, कसको कति ?
  • राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छः कांग्रेस सभापति थापा
  • इरानसँगको प्रारम्भिक सम्झौतामा आइतबार हस्ताक्षर हुने ट्रम्पको दाबी 
  • आज चीन भ्रमण जाँदै परराष्ट्रमन्त्री शिशिर खनाल 
Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd.