Skip to content
nepWordLogoTitle

Custom Ad 1
Primary Menu
  • Home
  • World
  • Technology
  • नेपाली
Light/Dark Button
  • News
  • Technology
  • Uncategorized
  • World

सुदूरपश्चिममा ३ मन्त्री र २ राज्यमन्त्रीले लिए शपथ

Kamal Tamang June 9, 2026 1 min read
1
Share On:


काठमाडौं ।  सुदूरपश्चिम प्रदेश सरकारमा नेपाली कांग्रेसका तर्फबाट तीन मन्त्री र दुई राज्यमन्त्री नियुक्त भएका छन्। उनीहरुले आजै पद तथा गोपनीयताको शपथ लिए। नवनियुक्त मन्त्रीहरूमा विक्रम सिंह धामी आर्थिक मामिला मन्त्री, बेलबहादुर राना सामाजिक विकास मन्त्री तथा मानबहादुर रावल उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री बनेका छन्। त्यस्तै, जुना दानी आर्थिक मामिला राज्यमन्त्री र मधु भारती सामाजिक विकास राज्यमन्त्री रहेका छन्।

यसैबीच, नेकपा एमालेले भने आफ्ना नयाँ मन्त्रीहरू सरकारमा नपठाउने निर्णय गरेको छ। एमालेका अनुसार हाललाई पार्टीको निर्देशनअनुसार नयाँ मन्त्री नियुक्त नगरी पुरानै मन्त्रीहरूलाई यथावत् राख्ने निर्णय गरिएको हो।

 मुख्यमन्त्री कमलबहादुर शाहले कांग्रेसबाट बलबहादुर सिंह थापा आर्थिक मामिला मन्त्री, मेघराज खड्का सामाजिक विकास मन्त्री, शिवराज भट्ट उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री, प्रकाश बम आर्थिक मामिला राज्यमन्त्री र सरस्वती खड्का सामाजिक विकास राज्यमन्त्रीलाई हटाएर नयाँ मन्त्री बनाएका हुन्। काँग्रेसमा मुख्यमन्त्रीबाट शाहलाई हटाउने तयारी शुरु भएपछि उनले मन्त्री फेरेका हुन्।

Post navigation

Previous:  प्रधानमन्त्रीको स्पष्टीकरण नआएसम्म संसद चल्न नदिने एमालेको चेतावनी
Next: मोबाइल बैंकिङबाटै १० लाख रुपैयाँसम्म कर्जा लिन सकिने

Related Stories

1
1 min read
  • News
  • Technology
  • Uncategorized
  • World

ज्येष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवा, ७५ वर्षमाथिकालाई पोषण भत्ता दिने महानगरको घोषणा

Kamal Tamang June 14, 2026
1
1 min read
  • News
  • Technology
  • Uncategorized
  • World

वाणिज्य बैंकहरूले घटाए ब्याजदर, कसको कति ?

Kamal Tamang June 14, 2026
1
1 min read
  • News
  • Technology
  • Uncategorized
  • World

राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छः कांग्रेस सभापति थापा

Kamal Tamang June 14, 2026
  • 1
    ज्येष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवा, ७५ वर्षमाथिकालाई पोषण भत्ता दिने महानगरको घोषणाJune 14, 2026
  • 1
    वाणिज्य बैंकहरूले घटाए ब्याजदर, कसको कति ?June 14, 2026
  • 1
    राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छः कांग्रेस सभापति थापाJune 14, 2026
  • 1
    इरानसँगको प्रारम्भिक सम्झौतामा आइतबार हस्ताक्षर हुने ट्रम्पको दाबी June 14, 2026
  • 1
    आज चीन भ्रमण जाँदै परराष्ट्रमन्त्री शिशिर खनाल June 14, 2026
  • 1
    रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णयJune 12, 2026

You may have missed

1
1 min read
  • News
  • Technology
  • Uncategorized
  • World

ज्येष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवा, ७५ वर्षमाथिकालाई पोषण भत्ता दिने महानगरको घोषणा

Kamal Tamang June 14, 2026
1
1 min read
  • News
  • Technology
  • Uncategorized
  • World

वाणिज्य बैंकहरूले घटाए ब्याजदर, कसको कति ?

Kamal Tamang June 14, 2026
1
1 min read
  • News
  • Technology
  • Uncategorized
  • World

राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छः कांग्रेस सभापति थापा

Kamal Tamang June 14, 2026
1
1 min read
  • News
  • Technology
  • Uncategorized
  • World

इरानसँगको प्रारम्भिक सम्झौतामा आइतबार हस्ताक्षर हुने ट्रम्पको दाबी 

Kamal Tamang June 14, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

Our Team

Our Team
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Links

  • ज्येष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवा, ७५ वर्षमाथिकालाई पोषण भत्ता दिने महानगरको घोषणा
  • वाणिज्य बैंकहरूले घटाए ब्याजदर, कसको कति ?
  • राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छः कांग्रेस सभापति थापा
  • इरानसँगको प्रारम्भिक सम्झौतामा आइतबार हस्ताक्षर हुने ट्रम्पको दाबी 
  • आज चीन भ्रमण जाँदै परराष्ट्रमन्त्री शिशिर खनाल 
Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd.