Skip to content
nepWordLogoTitle

Custom Ad 1
Primary Menu
  • Home
  • World
  • Technology
  • नेपाली
Light/Dark Button
  • News
  • Technology
  • Uncategorized
  • World

मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको शानदार सुरुवात

Kamal Tamang June 17, 2026 1 min read
1
Share On:


काठमाडौँ ।  कप्तान लियोनल मेसीको ह्याट्रिकको मद्दतमा अर्जेन्टिनाले विश्वपक फुटबलमा अर्जेन्टिनाले अल्जेरियालाई ३–० ले पराजित गरेको छ। मैदानमा ७९ मिनेट खेलेका फुटबल इतिहासका सर्वकालीन महान् खेलाडी मेसीले फिफा विश्वकपमा अर्को एउटा ठुलो कीर्तिमान आफ्नो नाममा लेखाएका छन्।  अल्जेरियाविरुद्धको खेलमा तीन  गोल गर्दै मेसीले विश्वकपमा कुल गोल सङ्ख्या १६ पुर्‍याएका हुन्। 

ऐतिहासिक गोलसँगै मेसी विश्वकप इतिहासमै सबैभन्दा बढी गोल गर्ने जर्मनीका मिरोस्लाभ क्लोजको १६ गोलको कीर्तिमान बराबरी गरेका हुन्।साविक विजेता अर्जेटिनाका कप्तान मेसीको लय हेर्दा यही विश्वकपमा क्लोजको कीर्तिमानलाई उछिन्ने प्रवल सम्भावना छ।

उनले खेलको १७औँ मिनेटमा पहिलो गोल गर्दा ६० मिनेटमा व्यक्तिगत दोस्रो गोल गरे। छैठौं पटक विश्वकप खेलिरहेका ३८ वर्षीय मेसीले ७६औँ मिनेटमा ह्याट्रिक पूरा गरे। जितसँगै समूह जेमा अर्जेन्टिना शीर्ष स्थानमा रहेको छ। यही समूहमा रहेका जोर्डन र अष्ट्रियाको खेल आजै हुँदैछ। खेल विहान पौने १० बजे सुरु हुनेछ। 

Post navigation

Previous: सभामुखको आचरणमाथि कांग्रेस सांसद यादवको टिप्पणी, रास्वपाको आपत्ति
Next: प्रधानमन्त्रीको अभिव्यक्तिले राष्ट्रिय भावनामाथि चोट पुग्यो : सांसद राना

Related Stories

1
1 min read
  • News
  • Technology
  • Uncategorized
  • World

सार्वजनिक ऋण परिचालन गर्नुको विकल्प छैनः अर्थमन्त्री डा वाग्ले

Kamal Tamang June 19, 2026
1
1 min read
  • News
  • Technology
  • Uncategorized
  • World

अमेरिकाले सम्झौता उल्लंघन गरे कडा जवाफ दिने इरानको चेतावनी : ६० दिने औपचारिक वार्ता सुरु

Kamal Tamang June 19, 2026
1
1 min read
  • News
  • Technology
  • Uncategorized
  • World

नक आउट प्रवेश गर्ने पहिलो टोली बन्यो मेक्सिको

Kamal Tamang June 19, 2026
  • 1
    सार्वजनिक ऋण परिचालन गर्नुको विकल्प छैनः अर्थमन्त्री डा वाग्लेJune 19, 2026
  • 1
    अमेरिकाले सम्झौता उल्लंघन गरे कडा जवाफ दिने इरानको चेतावनी : ६० दिने औपचारिक वार्ता सुरुJune 19, 2026
  • 1
    नक आउट प्रवेश गर्ने पहिलो टोली बन्यो मेक्सिकोJune 19, 2026
  • 1
    चिया उद्योग संकटमा पर्दा सरकार मौन : सांसद राईJune 17, 2026
  • 1
    प्रधानमन्त्रीको अभिव्यक्तिले राष्ट्रिय भावनामाथि चोट पुग्यो : सांसद रानाJune 17, 2026
  • 1
    मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको शानदार सुरुवातJune 17, 2026

You may have missed

1
1 min read
  • News
  • Technology
  • Uncategorized
  • World

सार्वजनिक ऋण परिचालन गर्नुको विकल्प छैनः अर्थमन्त्री डा वाग्ले

Kamal Tamang June 19, 2026
1
1 min read
  • News
  • Technology
  • Uncategorized
  • World

अमेरिकाले सम्झौता उल्लंघन गरे कडा जवाफ दिने इरानको चेतावनी : ६० दिने औपचारिक वार्ता सुरु

Kamal Tamang June 19, 2026
1
1 min read
  • News
  • Technology
  • Uncategorized
  • World

नक आउट प्रवेश गर्ने पहिलो टोली बन्यो मेक्सिको

Kamal Tamang June 19, 2026
1
1 min read
  • News
  • Technology
  • Uncategorized
  • World

चिया उद्योग संकटमा पर्दा सरकार मौन : सांसद राई

Kamal Tamang June 17, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

Our Team

Our Team
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Links

  • सार्वजनिक ऋण परिचालन गर्नुको विकल्प छैनः अर्थमन्त्री डा वाग्ले
  • अमेरिकाले सम्झौता उल्लंघन गरे कडा जवाफ दिने इरानको चेतावनी : ६० दिने औपचारिक वार्ता सुरु
  • नक आउट प्रवेश गर्ने पहिलो टोली बन्यो मेक्सिको
  • चिया उद्योग संकटमा पर्दा सरकार मौन : सांसद राई
  • प्रधानमन्त्रीको अभिव्यक्तिले राष्ट्रिय भावनामाथि चोट पुग्यो : सांसद राना
Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd.