Skip to content
July 29, 2026
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
NepWord

NepWord

दैनिक समाचारको स्रोत

cropped-Gemini_Generated_Image_ysiu4yysiu4yysiu.png
Primary Menu
  • गृहपृष्ठ
  • राजनीतिक
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • प्रविधि
  • सामाजिक
  • लेख / जीवनी
  • कला र संस्कृति
  • खेलकुद
Light/Dark Button
  • International
  • News
  • Technology
  • Uncategorized

वडा अध्यक्ष राम पुकार यादवद्वारा स्वास्थ्य चौकीको भवनको शिलान्यास-गढीमाई नगरपालिका– १

Kamal Tamang May 21, 2026
545039c7-b167-4e12-8e07-e46f49c5b5dd
Share On:

काठमाडौं । रौतहटको गढीमाई नगरपालिका वडा नः १ को हरैया र टोकार गाउको मध्य भागमा आधारभुत स्वास्थ्य चौकीको भवन निर्माणको कार्य आजदेखि सुभारम्म गरिएको छ ।

केही दिनको निरन्तरको प्रयास, पहल र आर्थिक मेहनतका साथ गढीमाई नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष राम पुकार यादवको नेतृत्वमा उक्त भवन निमार्ण कार्यको सुभारम्भ गरिएको हो । भवन निमार्ण कार्यको सुभारम्भ गर्दै वडा अध्यक्ष यादवले अब सामान्य उपचारका लागि टाढासम्म जानुपर्ने बाध्यता कम हुने विश्वास व्यक्त गरेका । उनले भने यो हाम्रो समुदायको स्वास्थ्य, समृद्धि र उज्जल भविष्यको आधार हो । स्थानिय जनतालाई सहज, प्रभावकारी र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न महत्वपुर्ण भुमिका खेल्नेछ ।

Post navigation

Previous: १२ अंक घट्यो सेयर बजार, कारोबार बढ्यो
Next: लिग–२ अन्तर्गतको सिरिजको अन्तिम खेलमा अमेरिकासँग भिड्दै नेपाल

Related Stories

1
  • News

खाद्य निरीक्षक राखेर बजार अनुगमन गर्न सरकारको आग्रह

Kamal Tamang July 29, 2026
1
  • News

नेपाल चिकित्सक संघद्वारा देशव्यापी आन्दोलन घोषणा, आकस्मिक बाहेकका सेवा बन्द गर्ने

Kamal Tamang July 29, 2026
1
  • News

उद्योगीका सुझावका आधारमा कर, पूर्वाधार र नीतिगत सुधार गर्ने सरकारको संकेत : चन्द्र ढकाल

Kamal Tamang July 29, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

OUR TEAM
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd. | MoreNews by AF themes.