Skip to content
nepWordLogoTitle

Custom Ad 1
Primary Menu
  • Home
  • World
  • Technology
  • नेपाली
Light/Dark Button
  • News
  • Technology
  • Uncategorized
  • World

सन् २०२६ को फिफा विश्वकप धेरै हिसाबले ऐतिहासिक हुने, पहिलो पटक विश्वकप खेल्दै यि चार राष्ट्र

Kamal Tamang June 7, 2026 1 min read
1
Share On:

काठमाडौं । सन् २०२६ को फिफा विश्वकप धेरै हिसाबले ऐतिहासिक हुने भएको छ। आगामी विश्वकपमा चार राष्ट्रले पहिलो पटक विश्वकपमा सहभागिता जनाउँदै छन्। साथै, कतारले पनि दोस्रो पटक विश्वकप खेल्ने अवसर पाएको छ। पहिलो पटक विश्वकपका लागि छनोट हुने राष्ट्रहरूमा केप भर्डे, कुराकाओ, जोर्डन र उज्बेकिस्तान रहेका छन्।

केप भर्डे

फिफा वरियतामा हाल ६८औँ स्थानमा रहेको केप भर्डे करिब ५ लाख २५ हजार जनसंख्या भएको सानो द्वीपीय राष्ट्र हो। सेनेगलको तट नजिक अवस्थित केप भर्डे विश्वकप खेल्ने आइसल्याण्ड र कुराकाओपछि तेस्रो सबैभन्दा कम जनसंख्या भएको राष्ट्र बन्नेछ।

कुराकाओ

हाल फिफा वरियताको ८३औँ स्थानमा रहेको कुराकाओ विश्वकपमा छनोट हुने सबैभन्दा कम जनसंख्या भएको राष्ट्र बनेको छ। यस उपलब्धिलाई त्यहाँको फुटबल इतिहासकै महत्वपूर्ण सफलताका रूपमा हेरिएको छ।

जोर्डन

फिफा वरियतामा ६३औँ स्थानमा रहेको जोर्डन पहिलो पटक विश्वकपमा स्थान बनाउन सफल भएको हो। टोलीका खेलाडीहरू विश्वकप सहभागिताप्रति निकै उत्साहित छन्।

जोर्डनका मिडफिल्डर नूर अल–रावबदेहले भने, “हामी केवल विश्वकपमा सहभागी हुन मात्र जाँदै छैनौँ, प्रतियोगितामा सकेसम्म अगाडि बढ्ने लक्ष्य पनि राखेका छौँ।”

उज्बेकिस्तान

फिफा वरियतामा ५०औँ स्थानमा रहेको उज्बेकिस्तानले पनि पहिलो पटक विश्वकपमा स्थान सुरक्षित गरेको छ। देशको फुटबल संघका उपाध्यक्षले यस सफलतालाई ऐतिहासिक उपलब्धि भन्दै “विश्वकपमा छनोट हुनु ३४ वर्षदेखि ३ करोड ८० लाख नागरिकले देखेको सपना पूरा हुनु हो” भनेका छन्।

यसपटकको फिफा विश्वकप संयुक्त रूपमा संयुक्त राज्य अमेरिका, मेक्सिको र क्यानडाले आयोजना गर्दैछन्। विस्तारित स्वरूपमा हुने प्रतियोगितामा ४८ टोलीको सहभागिता रहनेछ।

Post navigation

Previous: रास्वपा काठमाडौँको जिल्ला सभापतिमा राजा शाक्य निर्वाचित
Next:  अमेरिका र इजरायलबीच इरानलाई लिएर मतभेद बढ्दै, इजरायलले जासुसी गरिरहेको दाबी

Related Stories

1
1 min read
  • News
  • Technology
  • Uncategorized
  • World

कुमारी बैंक लिमिटेड र बी एण्ड बी अस्पतालबीच सम्झौता

Kamal Tamang June 7, 2026
1
1 min read
  • News
  • Technology
  • Uncategorized
  • World

परराष्ट्रमन्त्रीको भारत भ्रमण् नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुरयाउने प्रतिबद्धता

Kamal Tamang June 7, 2026
1
1 min read
  • News
  • Technology
  • Uncategorized
  • World

भारतमा घरेलु प्रयोगका एलपी ग्यासको मूल्य बढ्यो, नेपालमा के होला ?

Kamal Tamang June 7, 2026
  • 1
    कुमारी बैंक लिमिटेड र बी एण्ड बी अस्पतालबीच सम्झौताJune 7, 2026
  • 1
    परराष्ट्रमन्त्रीको भारत भ्रमण् नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुरयाउने प्रतिबद्धताJune 7, 2026
  • 1
    भारतमा घरेलु प्रयोगका एलपी ग्यासको मूल्य बढ्यो, नेपालमा के होला ?June 7, 2026
  • 1
     अमेरिका र इजरायलबीच इरानलाई लिएर मतभेद बढ्दै, इजरायलले जासुसी गरिरहेको दाबीJune 7, 2026
  • 1
    सन् २०२६ को फिफा विश्वकप धेरै हिसाबले ऐतिहासिक हुने, पहिलो पटक विश्वकप खेल्दै यि चार राष्ट्रJune 7, 2026
  • 1
    रास्वपा काठमाडौँको जिल्ला सभापतिमा राजा शाक्य निर्वाचितJune 7, 2026

You may have missed

1
1 min read
  • News
  • Technology
  • Uncategorized
  • World

कुमारी बैंक लिमिटेड र बी एण्ड बी अस्पतालबीच सम्झौता

Kamal Tamang June 7, 2026
1
1 min read
  • News
  • Technology
  • Uncategorized
  • World

परराष्ट्रमन्त्रीको भारत भ्रमण् नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुरयाउने प्रतिबद्धता

Kamal Tamang June 7, 2026
1
1 min read
  • News
  • Technology
  • Uncategorized
  • World

भारतमा घरेलु प्रयोगका एलपी ग्यासको मूल्य बढ्यो, नेपालमा के होला ?

Kamal Tamang June 7, 2026
1
1 min read
  • News
  • Technology
  • Uncategorized
  • World

 अमेरिका र इजरायलबीच इरानलाई लिएर मतभेद बढ्दै, इजरायलले जासुसी गरिरहेको दाबी

Kamal Tamang June 7, 2026

Contact

Nepword Media & Publication Pvt. Ltd.
Baneshwor, Kathmandu
फोन: 01-0000000
ईमेल: contact@nepword.com
सूचना विभाग दर्ता प्रमाणपत्र नम्बर: 007

विज्ञापनका लागि सम्पर्क गर्नुहोस्:
9800000000 / 9800000000

Our Team

Our Team
Person One
Marketing Head
Person Two
Special Correspondents
Person Three
Person Four
Person Five

Links

  • कुमारी बैंक लिमिटेड र बी एण्ड बी अस्पतालबीच सम्झौता
  • परराष्ट्रमन्त्रीको भारत भ्रमण् नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुरयाउने प्रतिबद्धता
  • भारतमा घरेलु प्रयोगका एलपी ग्यासको मूल्य बढ्यो, नेपालमा के होला ?
  •  अमेरिका र इजरायलबीच इरानलाई लिएर मतभेद बढ्दै, इजरायलले जासुसी गरिरहेको दाबी
  • सन् २०२६ को फिफा विश्वकप धेरै हिसाबले ऐतिहासिक हुने, पहिलो पटक विश्वकप खेल्दै यि चार राष्ट्र
Copyright © All rights reserved - Aamaster Media Pvt. Ltd.